धनगढीको पार्कमोडबाट लागूऔषधसहित एक युवक पक्राउ
धनगढी: धनगढीको पार्कमोडबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ पार्कमोडबाट २४ वर्षीय बसन्त सारु मगर लागूऔषधसहित पक्राउ परेका हुन्।
चुरे गाउँपालिका–६ घर भएका सारु मगरलाइ प्रहरीले मंगलबार दिउँसो अवैध लागूऔषधसहित पक्राउ गरेको जनाएको छ। उनलाई ब्राउनसुगर ८ सय ५० मिलिग्राम सहित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया