ऐश्वर्य परिवाद्धारा मानवसेवा आश्रमलाई सहयोग
धनगढीः ऐश्वर्य बहुमुखी क्याम्पस तथा ऐश्वर्य विद्या निकेतन परिवारले मानवसेवा आश्रमलाई सहयोग गरेको छ।
शनिवार ऐश्वर्य परिवाले धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आश्रमलाई दस हजार नगद सहयोग गरेको हो। उक्त रकम ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनिधि ओझा र क्याम्पस प्रमुख धर्मदेव भट्टले मानवसेवा आश्रमका सिद्धराज पनेरूलाई हस्तान्तरण गरेका थिए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया