अरिगालले टोक्दा ३ बर्षिया बालकाको मृत्यु
भयको छ । केदार स्यु गाँउपालिका वडा नम्बर २ कोटिगाँउ बस्ने रण बहादुर विष्टका ३ बर्षिया छोरा कुमार विष्टको मृथ्यु भयको हो । अरिगालको टोकाई बाट सोहि गाँउका अन्य ३ जना बालक घाईते भयका छन् । घाईथे हुनेमा ५ बर्षिया अमित विष्ट, ४ बर्षिया बालक भरत विष्ट र ७ बर्षिया रूपा विष्ट रहेको प्रहरीले जनायको छ । घाइते बालकको पथमिक स्वास्य चौकि देउरामा भै रहेको छ । मृतक बालकको दाहसंस्कार भैसकेको छ । घर नजिकै रहेको टुडिको रूदमा अरिगालको गोलो रहेको र बालबालिकाले खेल्ने करममा अरिगालको गोलामा ढुङ्गा हानेर खेल्ने गरेको बेला अरिगालले टोकेको जिल्ला प्रहरी कार्यालयले जनायको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया