सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बिजया दशमीको अवसरमा फुटबल प्रतियोगिता

धनबहादुर बिक पुनर्वास । हरेक बर्ष झै यस बर्ष पनि कञ्चनपुर को पुनर्वास मा नेपाली हरूको महान पर्व बिजयादशमीको अवसरमा असोज ८ गतेदेखि वडास्तरिय फुटबल खेलको आयोजना गरिएको छ ।

पुनर्वास नगर प्रमुख तोया प्रशाद शर्माले उद्घाटन गर्नुभए को थियो । सिद्दार्थ युवा क्लब पुनर्वास ७ च गाउँ को शानदार खेलमैदान मा आयोजना गरिएको उक्त फुटबल खेल प्रतियोगिता मा स्थानीय २० वटा क्लबले भाग लिएका छन । नेपाली हरूको महान पर्व बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजित बार्हौ रनिङ चाँदी कप फुटबल प्रतियोगिता को पहिलो दिन भेट्रान खेलबाट सुरुवात गरिएको मा असोज ९ गतेदेखि नियमित सञ्चालन हुँदै आएको छ । नकआउट चरणमा खेलाईएको उक्त फुटबल प्रतियोगिता को पहिलो चरणको खेलसम्म आईपुग्दा आयोजक सिदार्थ युवा क्लब बि, भानु युवा क्लब, त्रिभुवन युवा क्लब (केएफसी) आईबीआरडी टिम ए , परोपकार युवा समाज पुनपा ९ बिचफाँटा ले अग्रता लिएको छ । असोज २१ गते समापन गरिने उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ६१ हजार चाँदी कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने र व्दितीय हुने टिमले ८१ हजार नगद मेडल तथा प्रमाणपत्र प्रदान गरपने क्लबका सचिव सुकबहादुर तामाङले बताए । आयोजक सिदार्थ युवा क्लब, पुनपा ६ स्थित त्रिभुवन युवा क्लब, पुनपा १० स्थित लालझाडी युवा क्लब , पुनपा ११ स्थित हिमाल फ्रेन्डस क्लब, पुनपा ५ स्थित भानु युवा क्लब, पुनपा ९ स्थित परोपकार युवा क्लब, पुनपा ८ स्थित नवदय युवा क्लब, केएफसि आईबीआरडी, पुनपा २ स्थित अरनिको युवा क्लब लगायतले प्रतियोगितामा भाग लिएका छन । फुटबल खेलले जिल्लामै चर्चामा रहेको पुनर्वास मा आयोजित बार्हौ रनिङ चाँदी कप फुटबल प्रतियोगितामा पहिलोपटक प्रत्येक्ष लाईव प्रशारण समेत गरिएको छ भने आयोजक सिदार्थ युवा क्लबको पेज मार्फत घरमै बसेर पनि खेलको आनन्द लिन सकिने क्लबका अध्यक्ष बिरबहादुर तामाङले बताएका छन ।

  • १३ आश्विन २०७९, बिहीबार १२:३७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU