सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नगरप्रमुख वडद्धारा भलिबल प्रतियोगिताको उद्घाटन

धनगढी, २५ असोज । विजया दशमी २०७५ को अवसरमा धनगढी उपमहानगरपालिका वडा नं.१३ झलारी गाउमा विहिवार देखि वडास्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । धनगढी उपमहनगरपालीका प्रमुख नृप वडले प्रतियोगीता उद्धघाटन गरेका हुन ।

भलीवल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले राष्ट्रका लागि खेल,स्वास्थ्यका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताए । उनले भने,‘खेलकुदले कुनैपनि ब्यक्तिलाई अनुशासित बनाउँछ नगरप्रमुख वडले भने,‘धनगढी उप–महानगरपालीकाले खेलकुदलाई प्राथमिकतामा राखेको छ ।

धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले उप–महानगरपालीकाले निति तथा कार्यक्रममा नै खेलकुदलाई प्राथमिकताका साथ राखेको बताईन । उनले भनिन्‘हरेक खेलकुदका क्षेत्रमा धनगढीको ठूलो उपस्थीति देखिन्छ । धनगढी उप–महानगरपालीका वडा नं ५ का अध्यक्ष हिरासिंह पालतीले खेलाडीका कारण नेपाल बिश्व जगतमा चिनिन थालेको बताए ।

आगामी २७ गतेसम्म हुने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुष खेलाडी सहभागी छन । राजपुर स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा १९ वडाका १९ टिम र थप १ आयोजक वडा टिम र धनगढी उपमहानगरपालिकाको थप १ टिम गरी ११ टिमले सहभागीता जनाएका छन ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार,द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ भने उत्कृष्ट खेलाडीलाई ५ हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही  २ हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष विजयराज जोशीले जानकारी दिए ।

  • २५ आश्विन २०७५, बिहीबार १२:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU