सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझाङमा जीप दुर्घघटना, मृतु हुनेको संख्या तिन पुग्यो, ६ को अवस्था गम्भीर, घाईतेको उद्धार गर्न हेलेकोप्टर आउदै

डीबी विष्ट बझाङ । बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तिन पुगेको छ । कञ्चनपुर जिल्ला बेदकोट नगरपालीका ५ का ३५ बर्षिया प्रेम बहादुर बोहराको निधन पश्चात मृतको संख्या तिन पुगेको हो । उपचारका क्रममा बोहराको निधन भएको प्रहरीले जनाएको छ ।


मंगलबार विहान बागथला बाट विजगडाका लागी छुटेको से १ ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो । बुंगल नगरपालीकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाँउमा जीप दुर्घटना हुँदा कञ्चरपुर जिल्ला बेदकोट नगरपालीका ५ बस्ने ६५ बर्षिया विष्ना देवि बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालीका ५ का ५६ बर्षिया धन बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यस्तै ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुंगल नगरपालीका ६ का नरेन्द्र कुवर, कृष्ण कुवर, बुंगल नगरपालीका ८ का धिरेन्द्र बोहरालाई थप उपचारका लागी डडेल्धुरा तर्फ रिफर गरीएको छ भने अन्य गम्भीर घाईते कञ्चनपुर जिल्ला बेदकोट नगरपालीका ५ की माया बोहरा, चन्द्र सिहँ बोहरा र चालक रण बहादुर खाती देउरा स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाईतेहरुको उद्धार गर्नका लागी काठमान्डौ बाट सिम्रीक एयरको हेलेकोप्टर आउने काम भै रहेको बुंगलन नगरपालीकाका कार्यकारी अधिकृत जीवलाल कुवरले जानकारी दिनु भएको छ ।

स्थानीय जनप्रतिनीधी, माननीय तथा सांसदहरु र जिल्ला प्रहरी कार्यलय तथा जिल्ला प्रशासन कार्यलयको पहलमा गम्भीर घाईते भएकाहरुको उद्धारका लागी हिलेकोप्टर काठमान्र्डाै बाट उडान भै सकेको प्रहरीले जनाएको छ । अबको एक घण्टा पश्चात हेलेकोप्टर देउराका ल्यान्ड हुने भएको छ । अन्यको उपचार भै रहेको छ ।

  • २३ आश्विन २०७५, मंगलवार ०९:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU