धनगढीमा डेढ करोडको लागनी वी किट्स प्रि स्कुल संचालनमा
धनगढी २३ माघ / धनगढी उपमहानगरपालिका २ (बर्गरहाउस पछाडी) आधुनिक प्रबिधिका साथ वी किट्स प्रि स्कुल आज देखी संचालनमा आएको छ । स्कुलमा अरु स्कुलको भन्दा फरक र प्रविधी मैन्त्री भएको संचालक दिराज ओझाले बताए ।

स्कुललाई स्थानिय ५ जनाले निजी गुढीमा दर्ता गरेर स्केल संचालनमा ल्याईएको हो । अन्तराष्ट्रिय स्तरको पठनपाठन ईवाईसस नयाँ प्रविधीद्धारा कक्षा संचालन गर्ने स्कुलका प्रबन्धक नमिता ओझाले जानकारी दिनुएको छ ।

स्कुल बिहान १० बजे देखि साँझ ६ बजे सम्म संचालन हुने छ । आफ्नो बच्चाको रेखदेखको लागी स्कुलले सबै अभिभाकहरुलाई सीसी क्यामराको मोबाईल एप्स दिने भएको छ ।

खप्तड अनलाईन बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया