धनगढीमा पुनः सञ्चालनमा आयो आलोक फर्निचर उद्योग
धनगढीः धनगढीमा १० करोडको लगानीमा फर्निचर उद्योग सञ्चालनमा आएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा आलोक मल्टी कन्सर्न प्रालि नामक उद्योग सञ्चालनमा आएको हो। गत फागुन २२ गते आगलागीपछि ध्वस्त बनेको धनगढीको आलोक मल्टी कन्सर्न प्रालिको पुनः निर्माण गरेर शनिबारदेखि सञ्चालनमा आएको छ। पुनः निर्माणपछि शनिबारदेखि सञ्चालनमा आएको अद्योगको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया