सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गुणस्तरीय प्रारम्भीक कक्षा पढाईका लागि विद्यालयलाई २ लाख अनुदान

धनगढी १७ असोज । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमले गुणस्तरीय प्रारम्भीक कक्षा पढाईका लागि कैलालीका १७९ विद्यालयलाई प्रति विद्यालय २ लाख रकम अनुदान दिने भएको छ ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत आज मंगलवार नवदुर्गा आधारभूत विद्यालयमा आयोजित विद्यालय व्यवस्थापन अनुदान कार्यान्वयन सम्वन्धि अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो


विद्यालयको विभिन्न शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरूको व्यवस्थापन गर्न, विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको शैक्षिक तथा अन्य पक्षहरूको निरन्तर विकासका लागि विद्यालय व्यवस्थापन समितिकै नेतृत्वमा विद्यालयको नियमित कार्यव्रmम तथा योजनामा प्रारम्भिक कक्षा पढाइ सुधारका व्रिmयाकलापहरू समावेश गर्न,प्रारम्भिक कक्षामा विद्यालय प्रशासनको ध्यान तथा लगानी केन्द्रित गरी आधारभूत शिक्षाको दीर्घकालीन विकास गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन अनुदानको व्यवस्था गरिएको उक्त अवसरमा जानकारी गराईएको थियो ।
नेपाल सरकारको नेतृत्व र प्रारम्भिक कक्षा पढाइ कार्यव्रmमको प्राविधिक सहयोगमा कैलाली जिल्लाका १७९ वटा विद्यालयले विद्यालय व्यवस्थापन अनुदान वाफत रु २ लाख प्राप्त गर्ने र उक्त रकम छापामय वातावरणको कक्षा कोठा निर्माण,साथीदौतरी शिक्षा तालिम,पढाई महोत्सव,शिक्षक अभिभावक सम्मेलन,पढाई शिविर,र स्थानियस्तरमा शैक्षिक सामाग्रीको निर्माण र प्रयोग गर्ने कार्यमा खर्च गरिने बताईएको छ ।
अनुदान रकमले विद्यालयमा कक्षा १ देखि ३ सम्म छापामय वातावरण कक्षा कोठा निर्माण गर्ने ,शिक्षक अभिभावकहरुको नियमित अन्क्रिया गर्ने,पढाई महोत्सव,पढाई शिविर गर्ने,अभिभावकलाई घरमा पढाइ वातावरणलाई प्रवर्धन गर्न र नियमिति विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्याथीै केन्द्रित शिक्षण सिकाइलाई प्रवर्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक अभिभावक बिच र शिक्षक अभिभावकबिच नियमित छलफल गर्ने योजना रहेको विद्यालयकी प्रधानाध्यपक हरि चन्द्र चौधरीले बताउनु भयो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष गणेश प्रसाद जोशी,शिक्षक अभिभावक संघका अध्यक्ष चमरु चौधरी लगायतकाले अनुदान रकमले कक्षा एक देखि तिन सम्मका विद्यार्थीहरुको पठन सिपमा पर्याप्त सहयोग र गुणस्तरीय शिक्षामा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टिकासिह कडायतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १७ आश्विन २०७५, बुधबार १०:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU