रोगले भन्दा पनि भोगले ज्यान डरले भारत जाने नेपालीहरुको सिमानाकामा भिड (भिडियो सहित) "स्वदेशमै बस्ने अवस्था नभएको उनीहरुको गुनासो "
"स्वदेशमै बस्ने अवस्था नभएको उनीहरुको गुनासो "
धनगढी । कामका लागि भारत जाने सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका बासिन्दाको मात्र होइन, तराईका बासिन्दाको परम्परा बन्दै आएको छ । कम पैसामा सजिलो जुनसुकै स्तरका मानिसले काम पाउने भएका कारण लामो समय देखि कामका लागि भारत जाने सुदुरपश्चिम प्रदेशका बासिन्दाको परम्परा बन्दै आएको हो ।
एका तिर नेपाल भित्रिने नेपालीहरु सबैको सिमानाकामा कोरोना परीक्षण भई रहेको छैन । अर्को तर नेपालीहरु भोग र रोगले ज्यान जाने भएपछि भोगले मर्नु भन्दा रोगले मरेपनि काममै फर्किन्छौ भन्दै भारत जानेहरुको सँख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया