सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सामाजिक जवाफदेहिताका औजारहरुबारे दुई दिने अभिमुखिकरण

मालती कठायत,  डोटी २ असोज । केआईसिंह गाउपालिकाको वडा नं. ५ मा सामाजिक जवाफदेहिताका औजारहरुबारे दुई दिने अभिमुखिकरण कार्यक्रम मँगबार बाट सुरु भएको छ ।

अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, नागरिक समाजका अगुवा, प्रधानाध्यापक , नागरिक समाजका अगुवा लगायतको उपस्थिती रहेको वडा सचिव गौरीदक्त जोशीले जानकारी दिनुभयो ।

सार्वजनिक कार्यालयहरुलाई सुशासनमैत्री बनाउनका लागि स्थानियलाई सक्रिय पार्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ । यूएसएड तथा एफएचआई ३६० को सहयोगमा एफएमडीसीले संचालन गरिरहेको पारस्परिक जवाफदेहिता परियोजनाले कार्यक्रमको आयोजना गरेको हो ।

आजबाट सुरु भएको तालिमममा वडाअध्यक्ष रामचन्द्र राणाले नया“ संरचनामा आइसकेपछि स्थानिय तहहरुले योजना छनोट गर्ने नितीगत ब्यवस्थाबारे सहभागिहरुलाई जानकारी दिनुभएको थियो । उनले नितीगत रुपमा योजना छनोटका लागि पार गर्नु पर्ने ७ चरणहरुबारे जानकारी दिदै वडाध्यक्ष राणाले त्यसबारे सचेत र जागरुक हुन सहभागिहरुलाई समेत आग्रह गर्नु भयो । अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले पछिल्लो समय समाजमा भ्रष्टाचारले सीमा नाघ्दै गएकाले सार्वजनिक निकायहरुलाई पारदर्शि र जवाफदेही बनाउन सबै लाग्नु पर्ने प्रतिक्रिया दिएका थिए ।

 

  • ३ आश्विन २०७५, बुधबार ०१:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU