सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रेडियो सुदूर सञ्चारको ५औ वार्षिक उत्सव सम्पन्न
"वर्षकै सर्वोत्कृष्ट कर्मचारी चन्द्रिका चौधरी सम्मानित  "

बेलौरी १ असोज । कञ्चनपुर सोमबार रेडियो सुदूर सञ्चारको पाँचौ वार्षिक उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । रेडियो सुदूर सञ्चारले २०७० भाद्र ५ गते आफ्नो परिक्षण प्रसारण सुरु गरी औपचारिक रुपमा २०७० असोज १ गते गरेकोे थियो ।

कञ्चनपुर मिडिया प्रा.लिद्धारा जिल्लाको दक्षिणी क्षेत्र बेलौरी बजारमा सञ्चालित रेडियो सुदूर सञ्चार १०६.५ मेगाहर्जले छुटेका र चपेटामा पारिएका स्थानिय आवाज विहिनहरुको आवाजलाई वुलन्द गर्ने लक्ष्यका साथ स्थापना गरिएको कार्यक्रममा बोल्र्दै प्रबन्ध निर्देशक शितल भट्ट ले बताउनुभयो ।

निर्देशक भट्टले रेडियाले ५ वर्षे यात्रा पार गरिरहदा सम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निरन्तर साथ सहयोग गर्नुहुने सम्पुर्ण हाम्रा स्रोता, विज्ञापनदाता, स्थानिय समाजसेवि, बुद्धिजिवि, राजनितिज्ञहरुमा सादोवाद समेत व्यक्त गर्नुभयो ।

यस्तै, उक्त कार्यक्रममा निर्देशक भट्ट ले रेडियोमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई कार्यको मुल्याङ्कन गर्दै सम्मान स्वरुप प्रशंसा पत्र समेत प्रदान गर्नुभयो । सम्मान पत्र पाउनेमा सस्थामा कार्यरत कर्मचारी एवम् पत्रकार दिनेश चौधरी, अनिता चौधरी, सुनिता चौधरी, लक्ष्मण दियाल, सङ्गम चौधरी, चन्द्रिका चौधरी, सरस्वती कार्की, ज्योति कार्की, हरिलाल चौधरी र त्यसैगरी रक्षा भट्ट रहेका थिए ।

साथै सस्थाले वर्षकै सर्वाेत्कृष्ट कार्यक्रम जनताको अदालत इंकित गर्दै उक्त कार्यक्रम सञ्चालिका एवम् समाचार प्रमुख चन्द्रिका चौधरीलाई अनुशासित, सर्वोत्कृष्ट कार्यक्रम, सर्वाेत्कृष्ट स्वरका रुपमा प्रसंसा पत्र प्रदान गर्दै सम्मानित गरिएको छ ।

साथै रेडियो सुदूर सञ्चार बाट प्रसारण हुने कार्यक्रम र सामग्री यहि असोज ६ गते बाट केही फेरबदल भई फरक र प्रभावकारी ढंगले सञ्चालन हुने कार्यक्रम संयोजक लक्ष्मण सिंह दियालले बताउनुभयो ।

 

  • १ आश्विन २०७५, सोमबार १५:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU