सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

युनिक एकेडेमीको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

डोटी ११ फागुन । युनिक एकेडेमीको पाचौं वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका  बिच शनिवारबार सम्पन्न भएको छ । डोटीको शिखर नगर पालिका – ६ तलकोटमा संचालनमा रहेको बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै शिखर नगर पालिकाका नगर प्रमुख सिता राम जोशीले आधारभूत तहमा बालबालिकालाई सिकाईमूलक र शिक्षाप्रेरित शिक्षा अहिलेको आवश्यकता रहेकाले उक्त शैक्षिक कार्यमा जोड दिन आग्रह गरे । छोटो समयमा बिद्यालयले राम्रो प्रगती गरेको बताउदै,  शिक्षालाइ गुणस्तरीय वनाउन अभिभावक र शिक्षकको पनि महत्वपुर्ण भुमिका रहने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राज पाठकको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा शिखर नगर पालिकाका नगर उप प्रमुख धौलि देवि रावल, शिक्षा इकाई प्रमुख पदम साउद,उद्धव मल्ल, नेपाल पेश युनियनका अध्यक्ष प्रकाश बम, नेपाली कांगे्रस डोटी काठमाण्डौ सम्र्पक मञ्चका अध्यक्ष दिर्घ बलायर, नेपाली कांग्रसका नेता टिका फुलारा लगायतले शुभकामन मन्तव्य राखेका थिए ।

बार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा बिभिन्न बिधामा विजेता विद्यार्थीहरु पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा लोक देउडा गायक चेतन वोहर, केसव फुलारा र मिना नाम्जालिले सहभागिहरुलाई भरपुर मनोरन्जर प्रदान गरेका थिए । कक्षा पाच सम्म संचालनमा रहेको युनिक एकेडेमीमा ३ सय  बिद्यार्थि अध्ययनरत छन्।

  • ११ फाल्गुन २०७५, शनिबार १४:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU