सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लगातार वर्षाले जिल्लाका ग्रामिण सडक अवरुद्ध

रमित बि.क.बाजुरा, ४ फागुन । लगातारको वर्षाले बाजुराका ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले सडक हिलाम्य भएपछि गाउँका कच्ची सडक अवरुद्ध भएका छन् । जिल्लाको मार्तडी कोल्टी,मार्तडी घट्मुना,मार्तडी,डोगडी लगायतका सडक अवरुद्ध भएका छन् ।
बिभिन्न गाउँका सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई सास्ती भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको यातायात व्यवसायी सुरेन्द्र रोकायाले बताउनुभएको छ । कच्ची सडक गाडी चलाउन नसकिने गरी हिलाम्य भएका छन् । गाडी चलाउन निकै सास्ती भएको उहाँले बताउनुभएको छ । लगातार चार दिनदेखि वर्षा जिल्लामा बर्षा जारी रहेको छ ।

जिल्लाको साँफे मार्तडी सडकखण्डमा मात्र छिटफुट रुपमा जीप र गाडी सञ्चालन भइरहेका छन् । सडक अवरुद्ध हुँदा गाउँगाउँमा जाने यात्रुहरुलाई असहज भएको छ । केही दिन पहिला हिमपातले अवरुद्ध भएका ग्रामीण कच्ची सडक केही दिनदेखि परिरहेको पानीले झन अवरुद्ध भएको छन् । लगातारको वर्षाले कच्ची सडकमा गाडी चल्न छोडेका छन् । सडकभरी हिलो भएको छ ।
लगातारको हिउँदे वर्षाले जिल्लाका विभिन्न ठाउँका ग्रामिण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिँह भाटले बताउनु भएको छ ।

 

  • ४ फाल्गुन २०७५, शनिबार १५:३४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU