सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज भएपछि पर्यटकको सँख्या दोव्वर
"प्रकृतिको अनुपम उपहार  "

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई  निकुञ्ज बनाएसंगै पर्यटकको सँख्यामा दोव्वरले बृद्धी हुनुको साथै बन्यजन्तुको सँख्यामा समेत बृद्धि भएको अधिकारीहरुले बताएका छन । झण्डै ४४ बर्ष अगाडी शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाटा बन्यजन्तु आरक्षलाई २ बर्ष अगाडी राष्ट्रिय निकुञ्ज बनाईएपछि पर्यटकिय गतिविधि बढेको हो । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्षलाई निकुञ्जका रूपमा रूपान्तरण गरेसंगै पर्यटकहरुको सँख्यामा दोव्वरले बृद्धी भएको हो ।

निकुञ्ज घोषणापछि यस क्षेत्रको पर्यटन विकासले फड्को मार्ने अपेक्षा गरेका उपभोक्ताहरु पनि पर्यटक आगमनसँगै आर्थिक गतिविधि बढ्न थालेपछि खुशि उत्साही भएका छन । स्थानीय बासिन्दाहरु । एसिया कै सबै भन्दा ठुलो झुण्डोमा बाहर्सिँहा रहेको शुक्लाफाँटामा पर्यापर्यटन प्रवर्द्धन गर्न उद्देश्यले निकुञ्ज बनाइएको यो निकुञ्जमा पछिल्लो समयमा पर्यटक आउने क्रम दोब्बरले बृद्धि भएको निकुञ्जले जनाएको छ ।

विगतका बार्षिकहरुमा २ हजार देखि ३ हजार पर्यटक आउने गरेकोमा अहिले त्यो सँख्या बढेर ५ हजार पुगेको निकुञ्जको तत्थ्याँकले देखाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सँरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले व्यावस्थापन व्यवस्थित भएका कारण बाघ‚ गैडा‚ चितल‚ बाहसिँघा जस्तो बन्यजन्तुको सँख्या बृद्धि भएको छ । यसका साथै पर्यटकहरु विगतमा २ हार २‚ ३ सय आउनेगरेकोमा यस वर्ष त्यो सँख्या बढेर ५ हजार पुगेको छ भने । उनले निजी क्षेत्रबाट पनि प्रयास हुन सके अँझै पर्यटक बढ्न सक्छ भने ।

 

होटेल व्यवसायी प्रमानन्द भण्डारी पनि बन्यजन्तु आरक्ष मात्र हुँदा पर्यटकीय गतिविधि सञ्चालन गर्न बाधा भएकोमा निकुञ्ज भएपछि निकुञ्ज भित्र पर्यटकिय विकासका लागि भौतिक संरचना निर्माण हुन थालेसँगै पर्यटकीय गतिविधि बढेको बताउँछन ।

पर्यापर्यटन प्रवर्द्धन गर्ने शुक्लाफाँटा वन्यजन्तु आरक्षणलाई निकुञ्ज बनाइएकोमा अहिले लक्ष्य उन्मूख भई रहँदा निकुञ्ज भित्र होटल सञ्चालन गर्न सकिए पर्यटकको सँख्यामा अझै बृद्धी हुन सक्ने धेरैले सुझाएका छन ।

  • २ भाद्र २०७५, शनिबार ०६:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU