भारतको मुम्वईमा पनि प्रवासी नेपालीले एकता दिवश मनाए
मुम्वई ।
भारतको मुम्वईमा रहेका सँयुक्त नेपाली महाँसघ मुम्वईले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवश सामुहिक रुपमा मनाएका छन । नेपाल एकिकरण गरेर नेपाललाई एक सुत्रमा बाँधेका पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउँदा राजा जन्मदिवश मनाएको नहुने मुम्वईमा रहेका नेपालीहरुले बताएका छन ।

मुम्वईमा रहेका नेपालीहरुका सँगठनहरुले पृथ्वी जन्मजयन्ती एवँम एकता दिवश सामुहिक रुपमा मनाएको सँयुक्त नेपाली महाँसघ मुम्वईका अध्यक्ष भरत रावलले नेपाल सन्दर्भसँगको कुराकानीमा बताए ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया