सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जनताको घरमा जनप्रतिनिधी

डीबी विष्ट पुस ८ बझाङ । स्थानीय तहको निर्वाचन भए पछी गाँउ घर नफर्कीका जयपृथ्वी नगरपालीकाका मेयर र उपमेयर जनताका समस्याहरु बुझ्नका लागी जनताको घरदैलोमा पुगेका छन् ।

निर्वाचनको समयमा आफुलाई विजयी गराउन अनुरोध गर्दै जनताको घरदैलो पुगेका जनप्रतिनीधीहरु विजयी भै सके पछी पहीलो पटक आफ्नो घरमा फेरी आएको देख्दा आफुलाई निकै खुःसी लागेको जयपृथ्वी नगरपालीका वडा नम्बर १० मादुकात्न्याका ८७ बर्षिया रतनलाल जोशीले बताउनु भयो । भोट जस्लाई हाले पनी विजयी भै सके पछी अहिले सम्मका नेता कोही पनी यसरी गाँउ घर फर्कीएका थिएनन् । आफ्ना जनप्रतिनीधीहरु आफ्ना समस्या बुझ्नका लागी घरको आगनमा नै पुग्दा उहाँले खुःसी समेत ब्याक्त गर्नु भयो ।

आफ्नोगाँउमा एका विहानै समस्या बुझ्न र गाँउलेहरु संग भेटघाट गर्न जयपृथ्वी नगरपालीकाका मेयर विरेन्द्र खड्का, उप प्रमुख जुना जाग्री र जिल्ला समन्वय समीतकिा संयोजक खड्ग बहादुर खड्का देख्दा आफुलाईनिकै हौसला मिलेको स्थानीय बासिन्दा सरस्वती देवि जोशीले बताउनु भयो । हामीहरुलाई अब विजयी भएका जनप्रतिनीधीहरुले विर्षीसके भन्ने सोचेका थिएउ हाम्रो सोच गलत रहेछ जोशीले भन्नु भयो । घरको आगनमा नै पुगेर एका विहानै मेयर सापले नमस्कार गर्दा आफै झसंग भए । सामान्य तया भलाकुसारी र गाँउघरको समस्याका बारेमा उहाँले सोधपुछ समेत गर्नु भयो । यस्तै अरु ठाँउमा समेत पुग्ने काम छ भन्दै करीब एक घण्टा गाँउ घुमे पछी फर्कीनु भयो ।

यस्तै केही दिन अघि मात्रै जयपृथ्वी नगरपालीका वडा नम्बर ११ का केही बस्तिहरु समेत पुग्नु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यता जयपृथ्वी नगपालीकाका मेयर विरेन्द्र बहादुर खड्काले भने अरु समय कार्यालयमा ब्यास्त भए पनी समय मिलेको बेला र कार्यालयमा काम नभएको समयमा गाँउ घरमा पुगेर गाँउका सर्वसाधारण ब्याक्तीहरुका समस्याका बारेमा बुझ्ने गरेको बताए । विजयी भएका जनप्रतिनीधीहरुले गाउमा भएका समस्याहरु समाधान गर्न सक्दैनन् । आफ्ना कार्यकर्ताहरुलाई मात्रै हेर्ने गरेको भन्ने भ्रमलाई चिर्नका लागी र सबै सर्वसाधारण ब्याक्तीहरुका साझा समस्याहरु बुझी ती समस्याको सामाधानका गर्ने उदेश्यले गाँउ र बिस्तहरुमा गई समस्याहरु बुझ्ने गरेको खड्काले बताए ।

कहीले आफै जाने र कहीले उप प्रमुखलाई समेत गाँउ बस्ति पठाएर समस्याका समाधान गर्न तर्फ अब जयपृथ्वी नगरपालीका लागी परेको उहाँको भनाई छ । जनतामा हामीलाइ जनप्रतिनीधीहरुले टेर्दैनन् आफ्नो मनोमानी गर्ने गरेका छन् । भन्ने आक्षेप कमगर्न पनी जनताका समस्या संग जुध्नु आवष्यक ठानी बस्तिमा नै पुगेर ती समस्याहरुको उजागर गरी समाधानको बाटो तर्फ लीनका लागी आफुहरुको घरदैला अभियान जारी रहने नगरपालीकाका उप प्रमुख जुना जाग्रीको ठम्याई छ ।

साथै यो अभियानमा जिल्ला समन्वय समीतीका संयोजक खड्क बहादुर खड्को समेत समय मिले सहभागीता हुने बताईएको छ । सबै भन्दा ठुला जनता भएकाले जनतालाई प्राथमीकतामा राखी काम गर्न आवष्यक रहेको जिल्ला समन्वय समीतीका संयोजक खड्क बहादुर खड्काको भनाई छ । साथै जनताका समस्या गाँउ र घर पुगेर मात्रै थाहा हुने बताउदै पढेर भन्दा परेर थाहा हुने भएकाले यो अभियानले नगरपालीकाका जनताका समस्याहरुको समाधान हुने खड्को विश्वास छ ।

  • ८ पुष २०७५, आईतवार ०६:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU