सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जखौर ताल सरसफाई अभियानले तिब्रता लियो
"सरसफाई अभियानको तेस्रो  "

धनगढी, २२ मंशिर । धनगढी उप–महानगरपालिका नगरकार्यपालिकाले मंशिर ८ गते देखी सरसफाई अभियान शुरु गरिको तेस्रो हत्तामा आई पुग्दा सरसफाईले तिब्रता पाएको छ ।

जैबिक बिबिधताको संरक्षण र पर्यटकहरुलाई आकर्षण गरि जखौर ताललाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन तालको सरसफाले तिब्रता पाएको हो । कुरुप अबस्थामा रहेको ताललाई मनमोहक रुपमा देखाउनको लागी पनि सरसफाई अभियानको सुरुवात गरेको धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले वताउनु भयो ।

बिभिन्न संघ सस्था, नागरीक समाज, सुरक्षा निकाय र सामुदायिक वन उपभोक्ता समुहहरुले स्वमसेवी रुपमा हालसम्म यो अभियानमा सहभागी भई काम भई रहेको धनगढी उप महानगरपालिकाका सामाजिक बिकास अधिकृत टंक बिष्टले जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ, कैलालीका अध्यक्ष डण्डीराज सुबेदीले तेस्रो हप्ताको कार्यक्रम अन्तर्गत आफ्नो अगुवाईमा सुनौलो भविष्य नेपाल, वन वाताबरण श्रमिक संघ, नेपाल सुदुर पश्चिम प्रदेश स्तरीय समिति, वरीपरि रहेका सामुदायिक वन उपभोक्ता समुहहरु क्रमश देवरीया सामुदायिक वन उपभोक्ता समुह, मनहेरा  सामुदायिक वन उपभोक्ता समुह,  सृजना महिला सामुदायिक वन उपभोक्ता समुह, समैची सामुदायिक वन उपभोक्ता समुह, जालि सामुदायिक वन उपभोक्ता समुह, भागेश्वर सामुदायिक वन उपभोक्ता समुह, सिताराम सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरु, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत करीव १७५ जनाको सहभागीता रहेको थियो ।

वन वाताबरण श्रमीक संघ, नेपालका केन्द्रिय सदस्य तुलसी देबकोटा ले वाताबरण सफा राख्न वन जंगल संरक्षण गदै ताल सरसफाई गरि स्वच्छ वाताबरणमा पर्यटकहरुलाई घुम्ने स्थान वनाउन पनि यो अभियानले टेवा पुग्ने धारण ब्यक्त गर्नु भएको थियो । त्यसै गरि धनगढी उप महानगरपालिकाका उप प्रमुख सुसिला भटृ मिश्रले सबै नागरीकको चाहान अनुसार उपमहानगर पालिकाले जखौर तालको जलकुम्भी हटाउने काम गरी रहेकोले आजको हप्तासम्म काम गर्न सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्नु भएको थियो ।

  • २२ मंसिर २०७५, शनिबार १२:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU