गायिका दुर्गाको फोड्यो दिल उसैले (भिडियो सहित)
निराजन परियार,धनगढी । पछिल्लो समयमा नेपाली सुगम संगितमा गायिका दुर्गा परियारको दर्जनौ गितहरु ब्जारमा आएका छन् । उनका गित आम दर्शक र स्रोता माझ निकै रुचाईएका छन् ।

केही समय अहिले दुर्गा परियारले “फोेड्यो दिल उसैले” बजारमा ल्याए पछि यो गितको चर्चा अझै चुलिएको छ ।
चितवनमा जन्मनुभएको गायिका परियारको बाल्यकाल पोखरामा बितेको थियो । सानै देखि गित संगिमा रुची भएकी उनका थुप्रै गितहरु बजारमा आएका छन् ।
फोड्यो दिल उसैलेमा मोडेल बिनिता बजगाई र रेशम गौतमको अभिनय रहेको छ ।
(भिडियो सहित)
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया