सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सूचना प्रविधि मेला धनगढीमा, क्यान इन्फोटेकको आकर्षण बढ्यो (भिडियो सहित)

धनगढी । धनगढीमा जारी सुचना प्रविधि मेला (क्यान इन्फोटेक) आकर्षण बनेको छ । विभिन्नविध्यालयका विद्यार्थीहरुले बनाएको उपकरण तथा प्रविधि नियाल्नेहरुको पनि दैनिक भीडभाड देखिएको हो । विद्यार्थीहरुले बनाएका विभिन्न एकदर्जन उपकरण तथा प्रविधिहरु क्यान इन्फोटेकमा प्रदर्शनीमा राखेको छ । जसमा सस्तो किताब डटकम, वान डोर लेखापढी सिस्टम, स्मार्ट डस्टबिन, ग्यास लिकेज डिकेक्टर, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, इलेक्ट्रिक बाइकलगायत छन् ।

सस्तोकिताब डटकम मुख्य गरी पढ्न मिल्ने पूराना पुस्तकहरु किनबेच गर्नसकिने माध्यम हो । कम आए भएका र महँगा किताब किन्न नसक्ने विद्यार्थीहरु लागि यो महत्वपूर्ण भएको छ । जो कसैले पनि आफूसँग भएका पूराना पढ्न मिल्ने पुस्तकहरु वेवसाइटमा राख्न सक्छन । त्यहाँबाट जसलाई चाहिएको हो उसले सस्तो मुल्यमा किताब पाएका छन् । यो सिस्टमको विकास एसपीएका विद्यार्थीहरु पवन अवस्थी, यज्ञराज कडेँललगायतले विकास गरेका हुन् ।

‘मुख्यगरी शारिरिक अपांगता भएका व्यक्तिहरु माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्वीचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरुको सहजताका लागि हामीले यो उपकरणको डिजायन गरेका हौं । यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलोक्ट्रोनिक्स डिभायसहरु अन–अफ गर्न सकिन्छ ।’ यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरुबाट पनि जोगिन मद्दत पुग्नेछ ।

  • १८ फाल्गुन २०७९, बिहीबार १२:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !
    जलविद्युत् आयोजनाबारे सरकारको उदासीनताप्रति इप्पानको असन्तुष्टि
    नेपालसरकारको नयाँ विधेयकपछि ‘नेपालक्यान’ लेनिःशुल्कवेबसाइट निर्माण सुविधा ल्यायो

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU