सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

8th COAS Open Marathon And Run For Fun-2079 सम्पन्न

काठमाण्डौ प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवको अवसरमा आज मिति २०७९/१०/२८ गते Unity, Team Spirit and Strength भन्ने नारासहित आयोजना गरिएको आठौं संस्करणको COAS Open Marathon and Run For Fun-2079 अन्तर्गत ४२.१९५ कि.मि. खुल्ला म्याराथनमा प्रथम हुने नेपाली सेनाका सिपाही राजन रोकायलाई पुरस्कृत गर्नु भएको छ ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला/पुरुष), सैनिक सहचारी, उपत्यका भित्र अवस्थित सैनिक महाविद्यालय/विद्यालय तथा राष्ट्रिय सेवा दलका क्याडेटहरु र नेपाली सेनाका अधिकृतहरुको सहभागितामा १० कि.मि. दौड (महिला/पुरुष) तथा नेपाली सेना लगायत अन्य सुरक्षा निकायका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु एवं अतिथिहरुका लागि ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, काठमाण्डौं महानगरपालिकाका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, सैनिक सहचारीहरु, संचारकर्मी तथा खेल प्रेमी दर्शकहरुको उपस्थिती रहेको विशेष समारोहमा सैनिक व्याण्डबाट सांगितिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न विधामा विजयी धावकहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमको विभिन्न विधामा विजयी/पुरस्कृत धावकहरुको विवरण यसैसाथ संलग्न गरिएको छ ।

  • २८ माघ २०७९, शनिबार ०८:०९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU