सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक

धनगढीः धनगढी उपमहानगरपलिका वडा नम्बर ७ मा आयोजना गरिएको कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ। कालिका मन्दिर र शिअ उसु क्वानको संयुक्त आयोजनामा भएको महायज्ञको सोमबार पत्रकार सम्मेलन गरि आयव्याय सार्वजनिक गरिएको हो।

मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक व्यवस्थापन तथा संकलन उपसमितिका संयोजक ताराप्रसाद भुसालले महायज्ञमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार महायज्ञमा कलश, शालीग्राम परिक्रमा, धान बिक्री, तुलादान, व्राह्मण भोजना, व्रतबन्ध, प्रसाद र चन्दादाताबाट १६ लाख ९५ हजार एक सय ७६ रुपैयाँ आम्दानी भएको छ।

 

यस्तै, प्रचार–प्रसार माईकीङ तथा भिडियो, पूजा सामग्री, कलश, पानस तथा भाँडा वर्तन खरिद, खाद्यान्न, दुध, दही, पनिर तथा तरकारी, ब्यानर, ठेली, फ्रेम, सरसफाई लगायत विभिन्न शिर्षकमा ११ लाख ५५ हजार सात सय ३७ रुपैयाँ खर्च भएको उनले जानकारी दिए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा माघ ८ गतेदेखि १४ गतेसम्म महायज्ञ सञ्चालनमा भएको थियो।

 

आयव्याय सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष मोति राना थारुले समाजमा सहयोग गर्ने भावना रहेमा विकास र आम समुदायका समस्या समाधान गर्न मद्दत पुग्ने बताए। उनले वडाका विकासका लागि सबै एकजुट हुनुपर्ने बताए।

यस्तै आयोजक समितिले महायज्ञ सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तिलाई प्रशंसा पत्र प्रादन गरिएको थियो। आयोजकले दिलबहादुर खाती,सरस्वती सिंह, चिनादेवी कठायत, गीता गुरुङ, प्रतापसिंह विष्ट,ज्ञानु श्रेष्ठ, धनादेवी जोशी, सितादेवी चौधरी, तुलसादेवी सिंह, डल्लीदेवी रोकाया, शारदा खाती थापा, देवबहादुर सेटी, भीमबहादुर थापा, खगेन्द्र अधिकारी, ताराप्रसाद भुसाललगायतका व्यक्तिलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। दिनेश खबरबाट

 

  • २४ माघ २०७९, मंगलवार ०६:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU