सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फाइनलमा पुग्न जनकपुरलाई १६८ रनको लक्ष्य

काठमाडौं : नेपाल टी २० लिगको दोस्रो क्वालिफायरमा विराटनगर सुपर किङ्ग्सले जनकपुर रोयल्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटगरले चार विकेटको क्षतिमा एक सय ६७ रनको योगफल तयार गर्यो।

पहिलो विकेटका लागि ५९ रनको साझेदारी गर्दै ओपनर गौरान्सु शर्मा र अर्जुन साउदले राम्रो सुरुआत दिलाएका थिए। गौरान्सुले ४१ बलमा दुई–दुई चौका र छक्का प्रहार गर्दै ४२ रनको इनिङ खेले। अजुर्न ३५ रन जोडेर पेभेलियन फर्के।

यस्तै, हुसेन तलत २१ बलमा ३१ तथा राज ननन १८ बलमा ३३ रन जोडेर पेभेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। बलिङतर्फ जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए। शारफुद्दिन असरफ र ललित राजवंशीले एक–एक विकेट लिए।

जनकपुरको टिम नआइपुग्दा समयमा टस हुन सकेको थिएन। दिउँसो १२ः०० बजे सुरु हुने तय भएको खेल करिब आधा घण्टा ढिलो मात्रै सुरु भएको थियो।

समूह चरणबाट दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग पराजित भएको थियो।

विराटनगर इलिमिनेटरमा काठमाडौं नाइट्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो। फार वेस्टर्न युनाइटेड र पोखरा समूह चरणबाटै बाहिरिइसकेका छन्। अन्नपुर्णबाट

  • २६ पुष २०७९, मंगलवार ०८:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU