सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पाँचदलिय गठबन्धनका शिर्ष नेताहरुव्दारा धनगढीमा आयोजित सभालाई सम्वोधन
"भिडियो सहित "

धनगढी ।  पाँचदलिय गठबन्धन सरकारका शिर्ष नेताहरुले आज धनगढीमा आयोजित सँयुक्त प्रशिक्षणलाई सम्वोधन गरेका छन ।

नेपाली काँग्रेसका सभापति एवँम प्रधानमन्त्री शेरबहादुर देउवाले सँयुक्त कार्यकर्ता भेला एवँम प्रशिक्षणलाई सम्वोधन गर्दै सुदुरपश्चि प्रदेशबाट गठबन्धनलाई बहुमतले जिताउन आव्हान गरेका छन । सँविधानको रक्षा गर्न र आर्थिक समृध्दिका लागि गठबन्धनलाई बहुमतले जिताउन आव्हान गरेका हुन ।

उनले म आफै सुदुरपश्चिम बासी भएकोले सुदुरपश्चिम बासीलाई भन्ने मेरो अधिकार छ भन्दै टिकट नपाउनेहरुको मन दुख्नु स्वभाविक हो, बहुमत ल्याएमा सुदुरपश्चिमको भाग पनि अलि धेरै दावी गर्न सकिने भन्दै गठबन्धनलाई बहुमतले जिताउन आग्रह गरेका छन ।

पुर्वप्रधानमन्त्री एवँम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चिन्ह त्यो चिन्ह भनेर नअल्झिन आग्रह गर्दै आफुले पहिले नै रुख चिन्हमा छाप लगाई सकेको भन्दै कसैले केही भन्दैमा बिचल्लीत नभएर गठबन्धनलाई बहुमतले जिताउनु हुनेछ भन्ने मैले विश्वास गरेकोछु भने ।

पुर्वप्रधानमन्त्री एवँम नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रीक गणतन्त्रको पक्ष अडेर लागि परेको नेकपा एमालेको अध्यक्ष आफु भएको हुँ भन्दै सँविधानलाई त केपी वलीले छतबिच्छेद बनाएको हो भने ।

सँयुक्त गठबन्धनका सँयोजक एवँम नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनमोर्चा नेपालका कार्यकारी अध्यक्ष लक्ष्मीराज न्यौपाने पनि सम्बोधन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश अध्यक्ष एवँम राष्ट्रिय सभा सदस्य हरीराम चौधरी उत्सवले गरेका थिए ।

  • ६ कार्तिक २०७९, आईतवार १३:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU