सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझांगमा सातौँ उद्योग दिवस भव्य रूपमा सम्पन्न

बझाङ । सातौँ उद्योग दिवस भव्यतासाथ सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुरको आयोजनामा सातौँ उद्योग दिवस मनाएको हो ।

बझाङ जिल्लामा रहेको घरेलु कार्यालयको आयोजनामा स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान भन्ने मूल नाराका साथ  चैनपुर बजार परिक्रमा गरिएको थियो ।

युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने हेतुले विभिन्न दिवसमा सक्दो बेरोजगार रोक्ने र रोजगारी सृजना गर्ने घरेलु कार्यालयको उदश्य रहेको कार्यालय प्रमुख खडक बोहराले बताए । आज घरेलु कार्यालयमा सञ्चालित कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बझाङका प्रमुख खडक बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दान बहादुर सुर्मेली रहनु भएको थियो भने कार्यक्रममा सबै जनप्रतिनिधि युवा पत्रकार सुरक्षाकर्मी लगायत उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन घरेलुका वरिष्ठ सहजकर्ता दशरथ जप्रेलले गर्नु भएको हो ।

कार्यक्रममा घरेलु कार्यालय प्रमुख बोहराले कार्यपत्र पेस गर्दै भने अब युवाहरूले जाग्नु पर्छ ,विदेशमा हैन अब स्वदेशमै केही गर्नु पर्छ भन्दै,सबैलाई उद्यमी बन्न अनुरोध गरिएको हो । उहाँले भन्नू भयो घरेलु कार्यालयले विभिन्न सिप विकास तालिम सञ्चालन गर्दै आएको भन्दै तालिम लिएर घरमा बस्नु भन्दै सीप स्रोतको व्यावसायिक गरी अगाडि बढ्नु पर्ने उहाँले बताए । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका सुर्मेलीले भन्नू भयो, युवालाई हाम्रो सहयोग छ । जागाै लागाै स्वदेशमै रोजगारी शृर्जना गराै भन्दै एकेव्दता भएर अगाडि बढ्न अनुरोध गरिएको हो ।

  • ९ मंसिर २०७८, बिहीबार ०६:०६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU