सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दारी ग्याङ धनगढी र कञ्चनपुरलाई रेडक्रस द्धारा सम्मान


धनगढी । नेपाल रेडक्रस सोसाईटी कैलालीले दारी दारी ग्याङ धनगढी र कञ्चनपुरलाई मंगलबार सम्मान पत्र प्रदान गरेको छ । आर्थिक बर्ष २०७७।०७८ को अवधीमा सबैभन्दा बढी पटक रक्तदान कार्यक्रम गरेको भन्दै सम्मान गरेको हो । नेपाल रेडक्रस सोसाईटी कैलालीले ५५औ रक्तसञ्चार सेवा दिवसको अवसरमा सो सम्मान गरेको हो ।

सम्मान ग्रहण गरेपछि खुसी व्यक्त गर्दै दारी ग्याङका सुदूरपश्चिम संयोजक दिनेश बोहराले फेसबुकमा वालमा यस्तो लेखे, विगत ५ बर्ष देखिको निरन्तर आकस्मिक रक्तदाता व्यवस्थापन मा सक्रिय दारी ग्याङ ९धनगढी०९ कंचनपुर ०।आ।व २०७७र८८ को अबधिमा बढी पटक रक्तदान कार्यक्रम गर्न सफल भएको छ। ५५औ रक्तसञ्चार सेवा दिवसको अवसरमा जिल्ला रेडक्रस सोसाइटी कैलाली बाट सम्मान पाउँदा खुसि लागेको छ। यो सम्मान हाम्रा सम्पूर्ण रक्तदाताहरुमा हार्दिक नमन सहित समर्पित गर्दछौं। साथै अझै धेरैको ज्यान बचाउन तपाईं हाम्रो सहकार्य सफल हुने छ भन्ने विश्वास लिएका छौ। हाम्रो कामको मुल्यांकन गरि थप हौसला प्रदान गर्नुहुने रेडक्रस सोसाइटी कैलाली शाखा तथा रक्तसञ्चार केन्द्र धनगढी लाई विशेष आभार प्रकट गर्दछौं। दारी ग्याङ परिवार

  • १२ श्रावण २०७८, मंगलवार १४:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU