सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बन क्षेत्र सँस्थागत रुपमा अतिक्रमण भएपछि धेरैको चिन्ता बढ्यो

नेपालको कूल बन क्षेत्रको ४८ प्रतिशत बन क्षेत्र रहेको कैलाली र कञ्चनपुर जिल्लामा मात्र ३० हजार हेक्टर बन क्षेत्र सँस्थागत रुपमा अतिक्रमण भएपछि धेरैको चिन्ताको विषय बनेको छ ।

 

 

कतिपय जिल्लाहरुमा नेपाल प्रहरी‚ सशस्त्र प्रहरी बल‚ नेपाली सेना र स्थानीय तह तथा विभिन्न विध्यालयहरुले सँस्थागत रुपमा बन क्षेत्र अतिक्रमण हुने गरेको अधिकारीहरुले बताएका छन ।

नेपाली सेना अतिक्रमण गरेपनि औपचारिक भोगाधिकार प्राप्तिका लागि प्रकृया अगाडी बढाए पनि अन्य निकायहरुले कुनै प्रक्रिया बिना नै बन क्षेत्र ओगटेर ठुला ठुला भौतिक सँरचना बनाउने क्रम रोकिएको छैन ।

सरकारी निकायले बन क्षेत्र प्रयोग गर्नु पर्दा नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट उपभोग गर्न पाउने प्रावधान भएपनि अधिकाँस सरकारी निकायले प्रकृया अघि नबढाएरै प्रयोग गर्ने गरेका छन । कैलालीका जिल्ला बन अधिकृत नवराज काफ्ले ।

सामुदायिक बन उपभोक्ता महासँघका महासचिव भारती पाठकको ठहर छ‚ कुनै पनि नाममा बन क्षेत्र अतिक्रमण गरी भौतिक सँरचना बनाउनु गलत हो ।

सरकारी निकायले ओगटेको जमिनमा रहेका ठुला रुखहरु उठाउनु परे वा जमिनबाट रुख हटाउनु परेमात्र जिल्ला बन कार्यालयमा आउने र बन कार्यालयले प्रमाण पुर्जा मागेपछि फर्केर नआउने गरेको बताईएको छ ।

यतिबेला स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय सरकारको घुर्की लगाउँदै आफुखुशि निर्णय गरेर बन क्षेत्रमा भौतिक सँरचना बनाई रहेको अधिकारीहरुले गुनासो गर्ने गरेपनि सँस्थागत बन ओगट्ने क्रम रोकिएको छैन ।

प्रदेश सरकारका एक जना बन सचिव सुधिर कोईरालाले भने कतिपय सरकारी निकायले प्रकृया थालनी गरी सकेका छन‚ प्रकृयामा नगएकाहरुले प्रकृयामा जानै पर्छ ।

वातावरणिय प्रभाव मुल्याँकन नगरेरै बन क्षेत्र ओगटेर ठुला ठुला भौतिक सँरचना निर्माण गरिने गरेका कारणबाट उत्पन्न हुने वातावरणिय असन्तुलनले प्राकृतिक प्रकोप निम्त्याउन सक्ने कुरामा धेरै चिन्ता व्यक्त गरेका छन ।

  • २३ श्रावण २०७५, बुधबार ०८:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU