सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मसुरिया फुटबल ऐकेडेमी द्वारा माक्स वितरण

प्रेम जोशी, मसुरिया । कैलालीको गौरीगँगा नगरपालिका वडा नम्बर ९ र मसुरिया फुटबल ऐकेडेमी द्वारा वडा नम्बर ९ मा आठ सय माक्स बितरण गरिएको छ । माक्स वितरण वडा भित्र रहेको ईलाका प्रहरी कार्यालय मसुरियामा आउने सेवा ग्राहीलाई भन्दै एक सय ओटा वडा भित्रै रहेको मसुरिया स्वास्थ्य चौकीलाई, दुई सय ओटा वडा माक्स बितरण गरिएको ऐकेडेमीका अध्यक्ष ध्वज खातिले जानकारी दिए ।
माक्स सँगै टोल टोलमा माईकीगं गर्दै कोरोना भाईरस कसरी सर्छ भाइरसका लक्षणहरु के के हुनु भाईरस बाट बच्न के गर्नु पर्छ भने सन्देश सहित माक्स बितरण गरिएको ऐकेडेमीका प्रशिक्षक मिलन ओलीले बताए ।

कोरोना भाइरस छिमेकी मुलुक भातरमा उच्च जोखी भएको र भातरमा काम गर्न गएका नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनी नेपाल फर्कीए सँगै भाईरसको पनि आगमन हुन सक्ने र यस बाट बच्नका लागी यो कार्यक्रम गरेको गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरि प्रसाद तिवारीले बताए यदि वडा भित्र कुनै पनि व्यक्तिलाई भाईरसको लक्षण देखिएमा र स्वास्थ्य चौकी आउन आग्ररह गर्नु भएको यदि नसक्ने अबस्था भएमा मलाई तुरुन्तै सम्पर्क गर्नु होस म एम्बुलेन्स र डक्टर लिएर घरमै आउने तिवारीले घोषणा गरेका छन् ।

भारत बाट आएका वडाका बासिन्दालाई तुरुन्तै घरको सम्पर्कमा नजान र चेकजाँच गर्न केही दिन घर भित्रै क्वारेनटाईनमा बस्न पनि तिवारीले आग्रह गरेका छन् ।

  • ११ चैत्र २०७६, मंगलवार ०३:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU