सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अनेरास्ववियू द्वारा कोरोना भाईरस विरुद्ध जनचेतनामूलक अभियान सुरू


प्रेम जोशी, धनगढी । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाईरस नेपालमा पनि देखा पर्नसक्ने भन्दै नेपाल सरकारले भेला, सभासमारोह, नगर्न भनि विज्ञप्ति जारी गरे सँगै कैलालीमा पनि यसको रोकथाम गर्नु पर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको भात्तृ संगठन अनेरास्ववियू अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी कार्यलय कैलालीले पनि जनचेतनामूलक कार्यक्रम कैलाली जिल्लाका विभिन्न ठाउँमा गर्ने उदेश्यका साथ अभियान सुरू गरिएको छ ।

नोवल कोरोना भाईरसबाट बचौँ र बचाउऔँ भन्दै नोवल कोरोना भाईरस बारे जनहितमा जारी सन्देशहरु र कोरोनाबाट बच्ने उपाय लेखिएको पर्चा र पम्पलेट बितरण र ब्यानर टाङ्ने गरेको सयोजक कुमार बडैलाले बताए

अनेरास्ववियु द्वारा कोरोना भाईरस विरुद्धको जनचेतनामूलक अभियान अन्तर्गत कैलाली जिल्लाका त्रिनगर भान्सार , ट्राफिक चौराहा ,चौराहा हाट्बजार ,एल एन चोक धनगढी ,बस पार्क धनगढी ,पार्क मोड धनगढी ,क्याम्पस रोड लगाएत ठाउँमा पर्चा पम्पलेट बितरण र ब्यानर टाङ्ने कार्य सम्पन्न भएको छ । शुक्रबार जिल्लाका अन्य क्षेत्रमा पनि सचेतना अभियानलाई निरन्तरता दिईने संगठनका सह संयोजक समीर जोशीले बताए ।

  • ७ चैत्र २०७६, शुक्रबार ०४:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU