न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर

काठमाडौं १३ साउन  । साउन १० गते राती सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वार्ड न . ३ कप्तानगन्ज मा फरक समुदायबीच भएको विवादका सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको मृत्यु भएको र झन्डै दुई दर्जन घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ । सोही स्थानमा केही साता अगाडी उत्पन्न विवाद निरूपण हुन नसकेको पृष्ठभूमिमा सो घटना घटेको देखिन्छ । शान्ति समाजका सुनसरी स्थित सदस्यहरू वाट...

आज दिउँसो र रातिको मौसम कस्तो होला?

काठमाडौं ६ असार । आज दिउँसो र रातिको मौसम कस्तो होला? हेर्नुहोस् तलको फोटोमा। ...

२० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

खेम राज खनाल, काठमाण्डौ ५ असार । महोत्तरीको बर्दिबास नगरपालिकाले २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने घोषणा गरेको छ । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा यो व्यवस्था समावेश गरिएको हो । नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीका अनुसार बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो प्रोत्साहन कार्यक्रम ल्याइएको हो । यसले कानुनी उमेरपछि मात्र विवाह गर्नुपर्ने सचेतना अभिवृद्धि...

विभत्स हत्या पश्चात सुन र नगद लुटपाट गरि फरार भएका प्रतिवादी ४२ वर्ष पछि पक्राउ

विभत्स हत्या पश्चात सुन र नगद लुटपाट गरि फरार भएका प्रतिवादी ४२ वर्ष पछि पक्राउ परेका छन । ...

नेशनल लघुवित्तद्वारा साक्षरता कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड को महेन्द्रनगर सुडा शाखाको आयोजनामा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ८९ नम्बर केन्द्रकी प्रमुख सिताकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बेदकाेट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलसी राना थारू प्रमुख अतिथि रहनुभएकाे थियाे । बिशिष्ट अतिथि  अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा रहेकाे कार्यक्रममा सुडा शाखा प्रमुख शिवराज जोशीले कार्यक्रमको उद्देश्य तथा संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा...

झापाबाट काठमाडौंतर्फ छुटेको हायसमा काँक्रोभित्र लुकाएर लागुऔषध ओसारपसार,एक जना पक्राउ

खेम राज खनाल,झापा ११ जेठ । झापाबाट काठमाडौंतर्फ छुटेकाे गरेको यात्रुवाहक माइक्रो बस (हायस)मा काँक्रोभित्र लुकाएर ल्याइएको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा गरेको चेकजाँचका क्रममा एक सय ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गरेको जनाएको छ । जाँचका क्रममा काँक्रोमा प्वाल बनाई त्यसको भित्री भागमा कालो र सेतो प्लास्टिकले बेरिएका दुईवटा पोका लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसी...

बिसे नगर्ची : पृथ्वीनारायणका आर्थिक सल्लाहकार, किन कसैले चिन्दैन ?

नेपाल एकीकरण, भौगोलिक अखण्डता र स्वाधिनता तथा लोकतन्त्र अनि दलित अधिकारका लागि जीवन अर्पिने दलित समुदाय व्यक्तिहरु धेरै छन् । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहलाई आर्थिक सल्लाहकारको अनौपचारिक भूमिका निर्वाह गरेका विशे नगर्चीदेखि भारतमा शासनरत बेलायतीहरुलाई नेपाल प्रवेशको बाटो नदेखाइदिने बाङ्गे सार्कीसम्मको वीरता दलितका लागि गौरवपूर्ण छ। तर यी व्यक्तिबारे नेपाली इतिहासमा खासै पढ्न पाइदैन, न त विद्यालय र विश्वविद्यालयमा नै पढाइन्छ।   सरकारले नगर्ची र सार्कीका नाममा हालै हुलाक टिकट प्रकाशन...

२७ वर्षीया श्रीमतिको श्रीमानले हत्या गरे ।

दाङ तुलसीपुर–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले २७ वर्षीयाआफ्नी श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त घटनाले समाजलाई स्तब्ध बनाएको छ। गोपाल डिभिजन वन कार्यालय बिर्तामोडमा लेखा अधिकृतका रूपमा कार्यरत थिए। उनीहरूबीच २०७० सालमा मागी विवाह भएको थियो। सुरुका वर्षहरूमा दम्पतीको सम्बन्ध सामान्य रहेको बताइन्छ। तर गोपालको जागिरका कारण उनीहरू अलग–अलग ठाउँमा बस्न थालेपछि सम्बन्धमा दूरी बढ्दै गयो। गोपाल बिर्तामोडमा बस्ने र श्रीमती दाङमै रहने हुँदा...

तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी हराएको ११ दिनपछि मृत अवस्थामा फेला

काठमाडौं २३ बैसाख । तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी ह’राएको ११ दिनपछि मृ त अवस्थामा फे’ला परिन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको ह त्या विवा’हेत्तर सम्बन्धका कारण भएको देखिएको छ। सरिताको टोखा–२ का अनिल डंगोलसँग करिब एक वर्षदेखि नजिकको सम्बन्ध थियो। सरिता वैशाख ११ गते “बजार जान्छु” भन्दै घरबाट निस्किएकी थिइन् र त्यसपछि स’म्पर्कवि’हीन भइन्। परिवारले वैशाख १२ गते प्रहरीमा उजुरी दिएको थियो। खोजीका क्रममा शिवपुरी जंगलमा मा’टोमुनि...

सबैलाई ख्रीष्टियको न्यानो अभिवादन !

धनुषा ५ फागुन । एल.पि.जे.फेलोसिप नेपालले यो धनुषा जिल्लाको देउपुरा स्थित शालोम ए.जी. मण्डलीमा भएको सतावट सम्बन्धी चालेको कदममा हजूरहरुले जुन यो हातेमालो गर्ने सहमति जनाउनु भएको भन्दै अधिवक्ता एवंम कार्यकारी निर्देशक रामेश्वरी जोशीले आभार व्यक्त गरेकी छिन । उक्त विषयलाई लियर गएका दिनहरुमा भएका गृह कार्यहरुमा तय भए अनुरुप हाल तत्कालको लागि उक्त घटनाको कुरालाई विषय बस्तु बनाई एल.पि.जे.फेलोसिप नेपाल र काठमाडौंमा हुनुभएका अरुपनि इशाई सॅंगठनहरुले यही २०८२ को...