सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मला पन्त हत्या विरोधमा अछाममा र्‍याली

अछाम १२ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कार्वाहीको माग गर्दैमंगलसेनमा र्‍याली निकालिएको छ । सदरमुकाम मंगलसेनमा अन्र्तपार्टी महिला सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकारकर्मी, नागरिक समाज, अधिवक्ता, पत्रकार लगायतले घटनालाई बंग्याएर दोषिलाई उम्काउन खोजिएको भन्दै विरोध गरेका छन् ।


‘निर्मला पन्तका हत्याका अपराधिलाई कार्वाही गर, विधिको शासनको पालना गर, मानवअधिकारको रक्षा गर’ जस्ता नारा सहित बजार परिक्रमापछि कोणसभामा व्यक्ताहरुले घटनाको चाँडो छानविन गरी दोषिलाई हदैसम्मको कार्वाहरु गर्न माग गरिएको छ । कोणसभमा बोल्दै अधिवक्ता कृष्णप्रसाद ढुंगानाले निर्मला पन्तका घटनाको तत्काल छानविन गरी अभियुक्त र मतियारलाई कानुनी कार्वाही गर्न माग गरे ।
अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष विन्दु रावलले बलात्कारका घटना बढीरहेको भन्दै यसमा सरकार र गृहमन्त्रालयको विशेष ध्यान दिन आग्रह गरिन् । नागरिक समाजका अध्यक्ष शंकरबहादुर रावलले घटनाका वास्तविक अपराधिलाई बचाउन खोज्दा छानविनमा ढिलाइ भइरहेको बताए । अधिकारकर्मीहरुले देशका विभिन्न भागमा बलात्कारका घटनाहरु बाहिर आइरहेको भन्दै यसलाई सरकारले सम्वेदनशिल रुपमा हेर्न अनुरोध गरेका छन् ।

  • १२ भाद्र २०७५, मंगलवार ०९:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU