नागरिकताबाट प्रभावित व्यक्तीहरुको फोटो प्रदर्शनी अवलोकन गर्दै कानुन मन्त्री शाह (फोटो फिचर)
धनगढी । नागरिकताबाट प्रभावित व्यक्तीहरुको ३ दिने फोटो प्रदर्शनी तथा प्रक्षिक्षक प्रशिक्षण कार्यक्रम आज धनगढीमा सुरु भएको छ । कानुन मन्त्री प्रकाश शाह,उपसभामुख निर्मला पडाल जोशी,प्रदेश महान्यायधिवक्ता कुलानन्द उपाध्याय,धनगढी उपमहानगरपालिकाका उपमेयर शुशिला मिश्र भट्ट लगाएत सरोकारवाला व्यक्तीहरुको सहभागिता रहेको थियो । फोटो निराजन परियार









"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया