अर्धभुमिगत रुपमा रहेका मोहन विक्रम सिँहको पछिल्लो अभिव्यक्ती "प्रतिगमनलाई सरकारको कामले सहयोग पुग्दै "
"प्रतिगमनलाई सरकारको कामले सहयोग पुग्दै "
धनगढी‚ अर्धभुमिगत रुपमा रहेका बामपन्थी नेता मोहन बिक्रम सिँहले पत्रकारहरुसँग कुरा गर्दै विश्व परिवेशमा कम्युनिष्टहरुले पपुलर मत पाएर सरकारको नेतृत्व लिएको र प्रमुख प्रतिपक्ष बनेको धेरै कम छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले नेपालमा यो सम्भव भएको छ तर सरकारले जनताको चाहाना अनुसार काम गरेको छैन । आलोचनाको पात्र बन्दै गएको बताएका छन । सिन्डिकेट र केही कानून बनायो । तर आफुले गरेका सिन्डिकेट अन्त्यको घोषणा कार्यान्वयन गर्न भने सकेन । निर्मला पन्तलाई न्याय दिलाउन सकेन । माफियाको चँगुलबाट बाहिर आउन सकेको छैन भने ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया