सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गाँउपालिकाका गतिविधि घरमै बसेर थाहा पाउन सकिने

डीबी विष्ट फागुन १९ बझाङ । मष्टा गाँउपालिकाले गरेका सबै गतिविधिहरु अब सर्व साधारण ब्यक्तीहरुले घरमै बसेर थाहा पाउन सुक्ने प्रविधिको विकास गरेको छ ।

साहारा नेपालको शुशासन परियोजनाको आर्थिक सहयोग तथा मष्टा गाँउपालिकाको सहकार्यमा सुचना प्रविधि केन्द्रको उद्घाटन भएको हो ।

अब गाँउपालिकाले गरेका सार्वजनीक गतिविधिहरुका साथै बजेट र कार्यपालीकाले गरेका सार्वजनिक निर्णयहरु बारे यहाँका स्थानिय बासिन्दाले घरमा नै बसेर जानकारि लिन सक्ने मष्टा गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले बताए ।

साथै यस प्रविधि बाट सामाजीक सुरक्षा भत्ता वितरण लगायत धेरै काममा आफुहरुलाई सहयोग पुग्ने कठायतले बताए । अहिले प्रविधिको युग भएको बताउदै अध्यक्ष कठायतले अब जनताले गाँउपालिकाले गर्ने हरेक गतिविधीहरु घर बाट नै जानकारि लिन सक्ने वातावरण सृजना गरेको बताए ।

औपचारीक रुपमा सुचना प्रविधि केन्द्रको उद्घाटन गर्दै कठायतले सुचना प्रविधि केन्द्र बाट पनि सबै कुराहरुकोजानकारि लिन सकीने र मोबाईल हुने सबै सर्व साधारण ब्यक्तीहरुले समेत गाँउपालिकाको एप्स डाउनलोड गरेर ईन्टरनेट नभए पनि गाँउपालिकाका गतिविधिहरु बारे जानकारि गर्न लिन बताए ।

अनपढ तथा नपढेका सर्व साधामरण ब्यक्तीहरुका लागि अडीयो ब्रोकाष्टिङ सिस्टम बाट समेत गाँउपालिकाले गरेका सबै गतिविसिधहरुको बारेमा जानकारि लिन सक्ने कठायतले बताउनु भयो ।

यो प्रविधिले आफुहरुलाई ठुलो राहत पुर्याएको मष्टा गाँउपालिका स्थानिय ईश्वर बहादुर कठायतले बताउनु भयो । कुन वडामा कती बजेट विनियोजन भयो ? कार्यपालीकाले कस्ता निर्णयहरु पारित गर्यो ? मष्टा गाँउपालिकाले के कस्तो काम गरि रहेको छ सो कुराहरुको सहज रुपमा जानकारि लिन सजिलो हुने भएका कारण आफुलाई खुःसी लागेको कठायतले बताए ।
यस्तै यो प्रविधि बाट देश विदेशमा बस्नु हुने यहाँका स्थानीय बासिन्दाहरुलाई जानकारि लिन समेत सजिलो हुने हरि धामीको भनाई छ । गरेका गतिविधिहरु बारे जानकारि लिएर सुझाब सल्लाह समेत दिन सजिल्लो हुने धामले बताउनु भयो ।
राम्रो गाँउपालिका र हाम्रो गाँउपालिका बनाउने उदेश्यका साथ आफुहरु लागि परेको र यसमा सबैले साथ दिन गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले सबैलाई आग्रह समेत गर्नु भएको छ । साहारा नेपाल शुशासन कार्यक्रमको ११ लाखको लागतका सुचना प्रविधि केन्द्र स्थापना भएको हो ।

  • १९ फाल्गुन २०७५, आईतवार ०८:२४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU