सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अव धनगढीको आफ्नै अप्टीकल फाईवर

धनगढी,१४ फागुन । धनगढी उप–महानगरपालिकाले नगरक्षेत्रमा आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरेको छ ।


उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बिच अप्टीकल फाईवर बिछ्याउने कार्यको उद्घाटन गरेका हुन । ई–गभरनेन्स सेवालाई प्रवद्र्धन गर्न र उप–महानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्सि बनाउनका लागि आफ्नै अप्टीकल फाईवर बिछ्याउन सुरु गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।

कुनै पनि नगर स्मार्ट हुनका लागि सूचना प्रविधीको विकास आवश्यक हुन्छ नगरप्रमुख वडले भने,‘ उप–महानगरपालिकाबाट दिने सेवालाई बिस्तारै पेपर नेस बनाउदै लगिने छ ।
धनगढी उप–महानगरपालिकालाई स्मार्ट बनाउदै लैजाने कुरा मैले चुनावको बेला बोलेको थिए नगरप्रमुख वडले भने,‘कतिपयले नगर स्मार्ट बनाउने कुरा गर्दा खिस्सी पनि गरे ।

नगर स्मार्ट हुनका लागि सुचना प्रविधी, भौतिक संरचना, प्रवाह गरिने सेवा लगायतका मापदण्ड पुरा गरेको हुनु पर्छ नगरप्रमुख वडले भने,‘त्यस कारण हामी मापदण्ड पुरा गर्दै गैरहेका छौं ।
उप–महानगरपालिकाका १९ वटै वडामा पुग्ने गरि फागुन मसान्त सम्म काम पुरा हुने सफ्ट वेयर ईन्जीनियर हरी प्रशाद भट्टले बताए । उनले भने,यो काम धनगढी उप–महानगरपालिकाको हो यसमा प्राविधीक साझेदारी न्यू आईटी भेन्चरले गरिरहेको छ ।

अप्टीकल फाईवर बिछउन ८५ लाखको स्टीमेट रहेको छ उप–महानगरका स्थानीय सहजकर्ता बिक्की चन्दले भने,‘पहिलो चरणमा उप–महानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेननरीमा पु¥याईने छ ।

उप–महानगरले सबै सामुदायीक विद्यालयका समेत सेवा पु¥याउने लक्ष्य राखेको चन्दले बताए । उप–महानगरले योजनाहरुको अनुगमन, मुल्यांक र सुझाव समेत दिन सकिने गरी हाम्रो धनगढी एप्स समेत संचालनमा ल्याएको छ ।

  • १४ फाल्गुन २०७५, मंगलवार ०८:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU