सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

स्वदेशी लद्युवित्त वित्तीय संस्थाकोे केन्द्र प्रमुख गोष्ठी दार्चुलामा

दार्चुला । दार्चुला जिल्लामा रहेको स्वदेशी लद्युवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी २०७५ सम्पन्न भएको छ । यस संस्थाले काम गर्दै जादाँ भएका कमि कमजोरी लगायत सुधार गर्नुपर्ने पक्षको बारेमा जानकारी लिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको हो ।


स्वदेशी लद्युवित्त वित्तीय संस्था शाखा कार्यालय दार्चुलाका केन्द्र प्रमुख विश्ना धामीको अध्यक्षतामा गोष्ठी गरिएको हो । त्यसैगरी प्रमुख अतिथिमा महाकाली नगरपालिकाका मेयर हंशराज भट्ट , विशष्ट अतिथिमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशी , केन्द्रिय कार्यालय इटहरीका बरिष्ट अनुगम अधिकृत पुष्करराज पाण्डे लगायत अतिथिमा लद्युवित्त वित्तीय संस्था दार्चुला शाखाका प्रमुख केशबराज जोशी रहनु भएको थियो ।

अरु औपचारीक कार्यक्रमको उदघाटनमा राष्ट्रिय गान गाएर गर्ने भएपनि यस वित्तीय संस्थाले भर्ने हे आमा अब जान्नौँ विदेश स्वदेशमै गर्ने छौँ मेहेनत’ भन्ने गीत गाएर सुरुवात गरेका थिए । यस लद्युवित्त वित्तीय संस्थाको स्थापना २०७२ सालमा गरिएको हो । त्यसैगरी नेपाल भरि अहिले यसका ९७ वटा केन्द्र तथा ७४ वटा शाखाहरु स्थापना भएको यस संस्थामा कार्यरत जानकी बडाले जानकारी दिनु भएको छ ।
पछिल्लो समय विभिन्न रेष्टुरेन्ट तथा होटलहरुमा पुरुषले चुलोचौकोको जिम्मेवारी सम्हान सक्छन भने महिलाले पनि चुलोचौकोको कामकाज छोडेर बाहिरि जिम्मेवारी सम्हालन सक्ने महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले भन्नु भयो । साथै थोरै रकम भएपनि बचत गर्ने बानि बस्ने र आफुला चाहिएको बेला संस्थाबाट सहयोग लिन सक्ने र घरमै रहेका महिलालाई पनि सक्ष्म बनाउन यस लघुवित्ति वित्तिय संस्थाले सहयोग गरेको उनले भन्नु भयो ।

साथै उक्त संस्थामा आबद्ध भएका महिलाहरुले २ सय देखि एक हजार रुपैँया सम्म जम्मा गर्ने गरेको संस्थामा आबद्ध नन्दा ठगुन्नाले बताईन । त्यसैगरी यस लद्युवित्त वित्तिय संस्थामा आबद्ध भएपछि आफुहरुलाई निकै सहज भएको र आफुलाई आत्मनिर्भर बनाउन मदत्त गरेको उनीहरु बताउछन ।

त्यसैगरी उक्त कार्यक्रममा उक्त लद्युवितका कर्मचारी लगायत आबद्ध भएका महिलहरु र सञ्चारकर्मिको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन अमरगढी डडेल्धुराका शाखा प्रमुख राम दत्त जोशीले गर्नु भएको थियो ।

  • २ फाल्गुन २०७५, बिहीबार ०४:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU