सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

खाताको विषयलाई लिएर हात हालाहाल

डीबी विष्ट,साउन ५ बझाङ ।सन्तोसी निमाविका प्रअ र सोही विद्यालयका विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष विच हात हालाहाल भएको छ ।

सोमबार विद्यालयको बैङ्कीङ खाताको विषयलाई लिएर विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष सुरेश रोकाया र प्रअ मन बहादुर कडायत विच हात हालाहाल भएको हो । २०७४ साल साउन १६ गते बसेको अभिभावकको भेलाले विद्यालयको बैङ्क खाता विद्यालय समीतीका अध्यक्ष रोकाया र प्रअ कडायतको नाम गरीने निर्णय गरेको थियो । असार महिना सम्म अध्यक्षको नाममा र प्रअका नाममा खाता भए संचालनमा भए पनी साउन महिना पछी भने विद्यालयका शिक्षक डबल कडायत र प्रअको नामा विद्यालयको खता संचालन भएको अध्यक्ष रोकायाले बताउनु भयो ।

यही विषयलाई लिएर विबाद हुँदा प्रअले आफुलाई कटपिट गरेको अध्यक्ष रोकायाको भनाई छ ।
प्रअले विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष माथी पहिलेको रिसीबी समेत रहेको भन्दै ज्यान मार्ने धम्की समेत दिएको आरोप विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष सुरेश रोकायाले लगाएका छन् ।
यता विद्यालयका प्रअले भने सो खाता संचालन आफ्नो र प्रअको नाममा नै भएको केवाईसि फारम भर्दा मेस्टीक भएर विद्यालयका शिक्षक डबल कडायत र आफ्नो नाममा खाता संचालन भएको हुन सक्ने बताएका छन् ।

सो बारे आफुलाई सबै कुरा जानकारी नभएको र मंगलबार आफु बैङ्कमा पुगे पछी मात्रै थाहा हुने प्रअ कडायतको भनाई छ । अध्यक्षले गाँउमा आफुलाईविद्यालयको रकम हिनामिना गरेको भन्ने आरोप लगाए पछी सामान्य विबाद भएको बताउनु भयो ।

यताराष्टिय बाणिज्उ बैङ्कले भने विद्यालयका प्रअ र विद्यालयका शिक्षक डबल कडायतको नाममा नै खाता संचालन भएको बताएको छ । असार महिना पहीला अध्यक्ष रोकाया र प्रअको नाममा भए पनी असार पछी खाता विद्यालयका प्रअ र शिक्षक कडायतको नाममा संचाल रहेको बैङ्कले जनाएको छ ।

  • ५ भाद्र २०७५, मंगलवार १०:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU