सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलाली उद्योग वाणिज्य संघमा पुष्प कुँवर बिजयी पदाधिकारीमा प्यानलको बर्चश्व (भिडियो)

धनगढी २९ पौष । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना सकिएको छ।

संघमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारीमा कुँवर प्यानलका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा पुष्पराज कुँवर विजयी भएका छन्।
यस्तै उपाध्यक्ष उद्योगमा कुँवर प्यानलकै पुष्कर ओझा, उपाध्यक्ष बाणिज्यमा कुँवर प्यानलकै गगन केसी, वस्तुगत उपाध्यक्षमा सोही प्यानलका शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा सिद्धराज पनेरु, कोषाध्यक्षमा भने स्वार प्यानलका भिमराज ओझा अव्वु विजयी भएका छन्। १८ सदस्यीय कार्यसमितीमा ६ जना पदाधिकारी र ७ जना सदस्य कुँवर प्यानलबाट विजयी भएका छन् भने एक जना पदाधिकारी र ४ जना सदस्य स्वार प्यानलबाट विजयी भएका छन्।

 

अध्यक्ष पद
रुपेश स्वाँर– ९३१
पुष्पराज कुँवर– १००० विजयी
डिल्लीराज अवस्थी– १७७

उद्योग उपाध्यक्ष
गजराज पाण्डेय– ७६७
पुष्कर ओझा– १०८१ विजयी
रामचन्द्र राना– १९२

वाणिज्य उपाध्यक्ष
टेकवहादुर खड्का– ९०२
गगन केसी– ९६० विजयी
ईन्द्र सेठी– १५८

वस्तुगत उपाध्यक्ष
अनिल कुमार भुजानिया– ७३९
शिवराज कुँवर– ९५२ विजयी
वासुदेव भट्ट– ३२४

महासचिव
सुरेश पाण्डेय– ७६८
ओम विष्ट– १०८७ विजयी
नवराज रेग्मी– १६५

कोषाध्यक्ष
भीमराज ओझा अब्बु– ९६६ विजयी
दिनेश लम्साल– ९३६
शैलेन्द्र श्रेष्ठ– ११५

सचिव
सुजित शर्मा– ७५४
सिद्धराज पनेरु– १०३६ विजयी
जयराज न्यौपाने– २१०

 

  • २९ पुष २०७५, आईतवार ०९:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU