प्रकरण ‘नेतृत्व फेरेर चुनावमा गए काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ’-जीवन परियार
काठमाडौँ २७ कार्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले चुनावअघि पार्टीको महाधिवेशन गर्नुको विकल्प नभएको बताएका छन्। केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेतृत्व फेरेर चुनावमा गए काँग्रेस सबैभन्दा ठुलो पार्टी बन्न सक्ने सुनाए।
उनले महामन्त्री गगन थापाले पेस गरेको कार्यतालिका अनुसार महाधिवेशन नभए विधान बमोजिम माग भएअनुसार तीन महिना भित्र विशेष महाधिवेशन गर्न अनिवार्य रहेको जिकिर गरेका छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया