सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लखीमपुर खीरीमा सहकारी गन्ना विकास समिति कार्यालयको जग्गा रजिष्ट्रि प्रकरणमाथि छानबिन

लखीमपुर खीरी भारत ४ भाद्र  । सहकारी गन्ना विकास समिति लिमिटेड अरनीखाना कार्यालयको जग्गा खरीद–बिक्री प्रकरणमा अनियमितताको आशंका उठेपछि सरकारले संज्ञान लिएको छ।

विश्वसनीय स्रोतका अनुसार एउटै भवनलाई तीन फरक–फरक भागमा देखाएर रजिष्ट्रि गरिएको विषय उजागर भएपछि यसबारेमा छानबिन प्रक्रिया अघि बढाइएको हो। सो प्रकरणमा प्रयोग भएका स्टाम्पहरूको परीक्षणका लागि मुद्दा एआईजी स्टाम्प कार्यालयलाई पठाइएको छ भने सम्बन्धित व्यक्तिहरूमाथि आयकर विभागलाई समेत पत्राचार गरिएको छ।

स्थानीयवासीहरूले व्यवसायिक प्रयोजनका लागि रजिष्ट्रि गर्दा बढी खर्च हुने भएकाले यस्तो बाटो रोजिएको हुनसक्ने टिप्पणी गरेका छन्।

एक प्रोपर्टी डिलरका अनुसार, यसमा पर्दामुनि ठूला–ठूला व्यक्तिहरूको संलग्नता हुनसक्ने आशंका गरिएको छ। उनले भने, “ठूला मानिसहरू यसमा संलग्न छन्, छानबिन गर्दा कतै दबाबमा नपरोस्  भनेर सचेत रहंनु पर्छ ।

  • ४ भाद्र २०८२, बुधबार १८:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी
    ग्लोबल मिडिया कन्फ्रेन्स – २०२६ जापानको टोकियोमा सन्पन्न

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU