गौरीगँगा नगरपालिकाका नगर प्रमुख भिमबहादुर देउवासँगको कुराकानी (भिडियो सहित)
कैलाली १० पुष । स्थानिय सरकार गठनसँगै गौरीगँगा नगरपालिकाले गरेका काम कारवाही सम्बन्धमा नगर प्रमुख भिमबहादुर देउवासँग उमीद बागचन्दले गर्नु भएको कुराकानी । विभेद रहित‚ छाउपडी रहित‚ बिकृति विसँगति रहित समाज बनाउने‚ नगर प्रमुख देउवाको घोषणा ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया