सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लिभरपुलको जितमा उत्सव मनाइरहेका प्रशंसकको भीडमा कार घुसाएपछि..

काठमाडौं १२ जेष्ठ ।  लिभरपुल फुटबल क्लबको प्रिमियर लिग ट्रफी परेडका क्रममा सोमबार साँझ एक कारले मानिसहरूको एक समूहमा घुसेर दर्जनौँ व्यक्तिलाई किचेर घाइते बनाएको छ । भीडमा कार चलाउने व्यक्तिलाई ब्रिटेनको प्रहरीले गिरफ्तार गरेको छ ।
मर्सिसाइड प्रहरीका अनुसार गिरफ्तार व्यक्ति लिभरपुल क्षेत्रका बासिन्दा ५३ वर्षिय श्वेत ब्रिटिश नागरिक हुन् । नर्थ वेस्ट एम्बुलेन्स सेवा एनएचएस ट्रस्टका प्रमुख डेभिड किचिनले घटनामा घाइते भएका २७ जनालाई अस्पताल पुर्‍याइएको सीएनएनले जनाएको छ । उनले अस्पताल भर्ना भएका एक बच्चासहित दुईजना गम्भीर घाइते भएको बताएका छन् ।

ब्रिटेनको मर्सिसाइड फायर एन्ड रेस्क्यू सेवाका प्रमुख निक सर्लेका अनुसार एक बच्चासहित चारजनालाई कारको मुनिबाट निकालिइएको थियो । उनले भने साना चोटहरू लागेका थप २० जनालाई घटनास्थलमै उपचार गरिएको थियो ।
ब्रिटेनको मर्सिसाइड प्रहरीका सहायक प्रमुख कन्स्टेबल जेनी सिम्सले यो घटनालाई आतंककारी घटनाको रूपमा नहेरिएको बताएकी छिन् । गिरफ्तार भएको व्यक्ति कारको चालक हुनसक्ने उनले बताइन् ।
यो घटना लिभरपुल फुटबल क्लबले २०औँ प्रिमियर लिग उपाधि जितेको उपलक्ष्यमा लिभरपुल सहरमा खुला स्थानमा अयोजना गरिएको बस परेडमा सहभागी हुन आएका प्रशंसकहरूले भरिएको अवस्थामा भएको हो ।

सामाजिक संजालमा राखिएका भिडियोहरूमा सडकमा मानिसले उत्सव मनाइरहेका पैदल यात्रुहरूको भीडमाथि कार घुसेको देखिन्छ । सीएनएन

‍याइएको सीएनएनले जनाएको छ । उनले अस्पताल भर्ना भएका एक बच्चासहित दुईजना गम्भीर घाइते भएको बताएका छन् । ब्रिटेनको मर्सिसाइड फायर एन्ड रेस्क्यू सेवाका प्रमुख निक सर्लेका अनुसार एक बच्चासहित चारजनालाई कारको मुनिबाट निकालिइएको थियो । उनले भने साना चोटहरू लागेका थप २० जनालाई घटनास्थलमै उपचार गरिएको थियो । ब्रिटेनको मर्सिसाइड प्रहरीका सहायक प्रमुख कन्स्टेबल जेनी सिम्सले यो घटनालाई आतंककारी घटनाको रूपमा नहेरिएको बताएकी छिन् । गिरफ्तार भएको व्यक्ति कारको चालक हुनसक्ने उनले बताइन् । यो घटना लिभरपुल फुटबल क्लबले २०औँ प्रिमियर लिग उपाधि जितेको उपलक्ष्यमा लिभरपुल सहरमा खुला स्थानमा अयोजना गरिएको बस परेडमा सहभागी हुन आएका प्रशंसकहरूले भरिएको अवस्थामा भएको हो । सामाजिक संजालमा राखिएका भिडियोहरूमा सडकमा मानिसले उत्सव मनाइरहेका पैदल यात्रुहरूको भीडमाथि कार घुसेको देखिन्छ । सीएनएन

  • १३ जेष्ठ २०८२, मंगलवार ०३:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    सुदूरपश्चिमेली नेपाली समाज जापानको सपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न
    एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU