बेतकोट नगरपालिकाको वडा नम्बर १ र २ मा पहिलो चरणमा छाउकुडी मुक्त वडा घोषणा

स्थानीय गैरसरकारी संस्थाको पहलमा वडा अध्यक्षहरूको सहभागितामा विध्यालय स्तरमा जनचेतना जगाउँदै । महिनावारी भएका बेला घरदेखि टाढा छाउकुडी बनाएर बस्ने चलनले महिला तथा युवतीको ज्यान जोखिमबाट जोगाउन अभियानमा र सहभागिता बढ्दै गर्इ रहेको छ ।

छाउकुडी भत्काउने अभियानसंगै घरभित्र सुत्न पाउने आशामा चम्पापुर बासि आफै छाउकुडी भत्काउने कार्यमा वडा नम्बर १ र २ का महिला सक्रिय छन भने पुरूषहरू पनि सघार्इ रहेका छन ।

वडाअध्यक्षहरू सहितको स्थानीय छलफल जसमा घरमा पाली जोड्न काठ उपलब्ध गराउने सहमति र कार्यक्रम ल्याउने आश्वासन
समाजमा जरो गाडेको छाउपडी प्रथाले हरेक घरका सबै महिलाको मनबाट छाउपडी प्रथाको जरो उखेल्न बेतकोट नगरपालिकाको वडा नम्बर १ र २ लार्इ छाउकुडी मुक्त घोषणा गर्न आयोजना गरिएको घोषणा सभा ।
समाजमा जरो गाडेको छाउपडी प्रथाले हरेक घरका सबै महिलाको मनबाट छाउपडी प्रथाको जरो उखेल्न बेतकोट नगरपालिकाको वडा नम्बर १ र २ लार्इ छाउकुडी मुक्त घोषणा गर्न आयोजना गरिएको घोषणा सभा
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक







तपाइँको प्रतिक्रिया