सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम

अत्तरीया  २४ मंशिर ।  गोदावरी नगरपालिका वडा न  १ स्थित  वनदेवि महिला सामुदायिक वन उपभोक्ता समुहको १२ औ वार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम समुहकी अध्यक्ष पार्वति धामीको अध्यक्षता सम्पन्न भएको छ ।

वन वाताबरण श्रमिक संघ, नेपालका केन्द्रिय सदस्य तुलसी देबकोटा प्रमुख आथित्यता र सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ कैलालीका अध्यक्ष डण्डीराज सुबेदीको बिशिष्ट अथिति रहनु भएको कार्यक्रममा चेतना  महिला सा.बनका उपाध्यक्ष गंगा साउदको उपस्थिति रहेको थियो ।

गत आ.ब ०७४।०७५ मा वन बिकास जिबिकोपार्जन तथा वन संरक्षण का क्रियाकलाप गरेको ३ लाख ३० हजार वराबरको आर्थिक प्रतिवेदन तथा आ.ब ०७५।०७६ को लागी प्रस्ताबित ३ लाख ४७ हजार वराबरको अनुमानित वजेट प्रस्तुत गरिएको थियो ।

कार्यक्रमा सामुदायिक वनले जैबिक तटवन्धन,जिबिकोपार्जन लयातका कार्यक्रम गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो । कार्यक्रमको सञ्चालन समुहका सचिव मोहना शाहीले गर्नु भएको थियो । यस आ.ब ०७५।०७६ मा जिबिकोपार्जन कार्यक्रम, छाडा पसु नियन्त्रण,अतिक्तमण रोकथाम, अबैध वालुवा को उत्खनन रोकथाम जस्ता कार्यक्रम गरिने निर्णय गरिएका छन ।

सो अवसरमा स्थापना काल देखी सहयोग गर्नु भएकोले वनवाताबरण श्रमिक संघ, नेपालका केन्द्रिय सदस्य  तुलसी देबकोटा लाई दोसल्ला  ओडाई सम्मान गर्नु भएको थियो ।

  • २४ मंसिर २०७५, सोमबार ०७:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU