सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रधानमन्त्रीले राष्ट्र संघको सम्बोधनमा नेपाल उत्कृष्ट गन्तब्य रहेको बिश्वाश विश्वलाइ दिलाउनु पर्छ : सांसद ढकाल


काठमाडौ । सम्माननीय सभामुख महोदय,
राष्ट्र संघको ७९औँ महासभामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको सहभागिताको पूर्ण सफलताको कामना गर्दछु।
एकातिर नेपाल अहिले संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ भने अर्कोतिर संक्रमणकालिन न्यायलाइ अन्तिम बिन्दुमा पुर्‍याउन सर्बसम्मत कानुन निर्माण गरिएको छ । हाल करिब ६३ सय शान्ति सैनिक संयुक्त राष्ट्रसङ्घलाई उपलब्ध गराइरहेको नेपाल सबैभन्दा बढी फौज उपलब्ध गराउने दोस्रो ठूलो राष्ट्र पनि हो। यो जगमा संसद्को दुइ तिहाइको समर्थन प्राप्त प्रधानमन्त्री ज्यूको राष्ट्र संघको महासभामा सहभागिता एक ठुलो अवसर हो ।
महासभामा प्रधानमन्त्री ज्युले शान्ति स्थापनाका लागि नेपालले खेलेको भूमिका, विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिलता र त्यसको शान्तिपूर्ण समाधान, गरिबी निवारण, दिगो विकास लक्ष्यहरू, जलवायु परिवर्तन, खाद्य सङ्कटलगायतको विषयमा आफ्नो स्पष्ट धारणा राख्नु पर्छ । यसको साथै नेपाल लगानीको र भ्रमणको लागि एक उत्कृष्ट गन्तब्य रहेको बिश्वाश विश्वलाइ दिलाउनु पर्छ।

आगामी केहि वर्षभित्रमा नेपाली नागरिकलाई कम्तिमा सयुक्त राष्ट्र संघको उपमहासचिव तहमा र भविष्यमा महासचिब समेत हुन सक्ने गरि हाम्रा कुटनैतिक प्रयासहरु जारि राख्नु पर्छ। धन

  • २६ भाद्र २०८१, बुधबार १२:०७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU