सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

डडेल्धुरा बस दुर्घटना अपडेटः मृतक सबै १८ जनाको शनाखत नामावली सहित

धनगढी ७ मंसिर । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शनाखत भएको छ । से १ च २९३ नम्बरको बस आज साँझ डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटना हुँदा मृत्यु भएका सवै जनाको शनाखत भएको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको नामावली यस प्रकार रहेको छ ।

सनाखत भएका मृतकहरुस्

जि।डडेल्धुरा नवदुर्गा गा।पा।३ बस्ने बर्ष २२ को चक्र ब।धामी ।
जि। डडेल्धुरा गन्यापधुरा ३ बस्ने बर्ष १८कि माया रावल ।
जि।डोटी दि।सि। न।पा।४ बस्ने शसि बि।क। ।
जि।डोटी दि।सि। न।पा।४ शिखर न।पा।११ बस्ने बर्ष २५कि गोपा भाट ।
जि।डोटी दि।सि। न।पा। ८ बस्ने बर्ष४०को कैलाश रावल ।
जि।डोटी दि।सि। न।पा। ८ बस्ने बर्ष ४०को योगेन्द्र रावल ।
जि।डोटी दि।सि। न।पा। १० बस्ने बर्ष १६को रोहित बलायर ।
जि। कैलाली गोदावरी न।पा। १० बस्ने वर्ष २३ को पुरन कडायत ।
जि। डडेल्धुरा नवदुर्गा गा।पा। ३ चौपाल बस्ने वर्ष २० को तिलक खाती ।
जि। डडेल्धुरा नवदुर्गा गा।पा। ३ बस्ने वर्ष १७ को टेक धामी ।
जि। कैलाली गोदावरी न।पा। २ बस्ने वर्ष २१ को केशव कडायत ।
जि। कैलाली गोदावरी न।पा। १० बस्ने वर्ष २० कि सारदा कडायत ।
जि। डोटी सिखर न।पा। ७ बस्ने वर्ष २२ को योगेन्द्र बोहरा ।
जि। डोटी सिखर न।पा। ७ बस्ने वर्ष २४ को शकर जोरा ।
जि। डोटी सिखर न।पा। ८ बस्ने वर्ष २२ कि सारदा रावल ।
जि। कैलाली ध।उ।म।न।पा। बस्ने वर्ष २८ को नारायण चौधरी ।
जि। डोटी दि।सि।न।पा। (१० बस्ने बर्ष १५ को सागर बलायर ।
जि।डोटी शिखर न।पा। (११ बस्ने बर्ष २४ को पदम बि।क। ।

बस दुर्घटनामा परीमा परी २७ जना घाईते भएका छन् । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १० जना घाईतेहरुको उपचार भईरहेको छ । धनगढीको सेती अञ्चल अस्पताल माया मेट्रो अस्पताल, निशर्ग अस्पतालमा ११ जनाको उपचार भईरहेको छ । ७ जनालाई थप उपचारका लागि कोहलपुुर रेफर गरिएको छ । घाईतेहरुको कुन कुन अस्पतालमा उपचार भईरहेको छ भन्ने नामावली यस प्रकार रहेको छ ।

कैलालीमा उपचार भई रहेका

जि।डडेल्धुरा गन्याधुरा गापा३ घर भई जि।क।पु।भि।न।पा।अन्तर्गत बस्ने बर्ष २२ की मिना सार्की अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।
जि।डडेल्धुरा गन्याधुरा गापा३ बस्ने बर्ष १९ की डम्मरी भुल अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।
जि।डडेल्धुरा गन्याधुरा गापा३ बस्ने बर्ष १७ को ईन्द्र भुल अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।
जि।डोटी शीखर नपा११ बस्ने बर्ष १६ को नारद बलायर अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।
जि।डोटी शीखर नपा११ बस्ने बर्ष १६ को बिनोद किमाडी अवस्था मध्यम माया मेट्रो अस्पताल धनगढी ।
जि।डोटी राजपुर बस्ने बर्ष २० संगिता बि।क।अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।
जि।डोटी शिखर नपा ८ तिलताली बस्ने बर्ष १६ को महादेब रावत अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।
जि।डोटी शिखर नपा १० बन्डुसैन बस्ने बर्ष ३५।३६ को भिम बलायर अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।
जि।डोटी शिखर नपा १० बन्डुसैन बस्ने निजको श्रीमती बर्ष २९ की सरिता बलायर अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।
जि।डोटी शिखर नप १० बन्डुसैन बस्ने निजकै छोरी १४ महिना की सिभानी बलायर अवस्था मध्यम सेती अंचल अस्पतालमा उपचार भईरहेको ।
जि। डडेल्धुरा ग्यापधुरा ३ बस्ने बर्ष २४ को सुशिल बोहरा ।

कोहलपुर रिफर भएका

मिति २०७५।०८।०७ राती ०१स्४५ बजे जिल्ला डोटी शिखर न।पा।बस्ने बर्ष १४ की राधिका धामी । ९पुगि सकेको सामान्य०
जि। डोटी बल्लेख गा।पा। १ बस्ने बर्ष २८ को लोक महारा । ९पुगि सकेको घाटिमा चोट सिरियस०
जि।डोटी शिखर न।पा।११ बस्ने बर्ष ३८ को भक्त बलायर । ९बाटोमा०
मिति २०७५।०८।०७ गते राती ०७स्३५ बजे जि।डोटी दि।सि।न।पा।४ बस्ने बर्ष ९।१० को नबिन बि।क।अवस्था बेहोस,सेती अंचल अस्पतालमा उपचार भई रहेको,डाक्टरले रिफर गरी सकेको र आफ्न्त आउन बाँकी । ९बाटोमा०
जि।डोटी गोपघाट बस्ने बर्ष २३ को श्याम ओझा ।९बाटोमा०
जि।डोटी शिखर न।पा।१० बस्ने बर्ष १७ को रमेश धामी । पुगि सकेको सामान्य

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेका स्(

जि। डडेल्धुरा गन्यापधुरा गा।पा। ३ सकायल बस्ने बर्ष १९ को रमेश भुल ।
जि। डडेल्धुरा गन्यापधुरा गा।पा। ३ कोईराल खोला बस्ने बर्ष २० की सुनिता रावल ।
जि।डडेल्धुरा गन्यापधुरा ३ बस्ने बर्ष २० को पुरन भुल ।
जि।डोटी तिल्लताली बस्ने बर्ष १५ की सोनिया रावल ।
जि।डोटी बन्डुसैन बस्ने बर्ष १५ को सन्तोष रावल ।
जि।डोटी बन्डुसैन बस्ने बर्ष २० को भरत वलायर ।
जि।डडेल्धुरा नवदुर्गा बेलापुर बस्ने बर्ष २४ को थानेश्वर अवस्थी ।
जि।डोटी तल्लीखाल बस्ने बर्ष २१ की हरीना बोहरा ।
जि।डोटी वनलेक बस्ने बर्ष ३८ की सावित्रा धामी ।
जि। डोटी दि।सि। न।पा। पिपल्ला बस्ने वर्ष १२ कि दिपा बि।क। ।

  • ७ मंसिर २०७५, शुक्रबार ०५:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU