जोरायलका बमबहादुर साउदको भनाइ
डोटी: जोरायल गाउँपालिकाको भजना गाउँमा रहेको नवदुर्गा लक्ष्मी नर्सरी २०५७ सालमा स्थापना गरिएको थियो । घुमघाम गर्न आएकाहरू एक पटक बमबहादुर साउदको नर्सरीमा अवस्य आउने गरेका छन । यहाँ हरेक किसिमका फलफूल तरकारी तथा जडिबुटीका बिरुवा उत्पादन गरि पुरै सुदुरपश्चिमका जिल्लाहरुका सप्लाइ गर्ने गरिन्छ । तपाईंलाई पनि कुनैपनि किसिमका बोटबिरुवा चाहिएमा तल दिएको नम्बर सम्पर्क फोन नम्बर 9848787671 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

जडिबुटि बहुमुल्य प्रजाती तेजपात, बकोइनो , सितल चिनि मेरिङगा तथा विभिन्न प्रजातिका बिउहरु उपलब्घ छ साथै बेमौसमि ताजा तरकारि बेर्ना सुपथ मुल्यमा बिकृबितरण गरिन्छ । नबदुर्गा लक्ष्मी बहुउद्देशिय कृषि तथा नर्सरि फर्मबाट यसको चेतना फैलाउने काम भइ रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया