सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

राष्ट्रपति निर्वाचनबारे सांसदहरूलाई प्रशिक्षण दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनबारे संघीय र प्रदेश सभाका सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई जिताउन केन्द्रदेखि प्रदेशसम्म पुगेर प्रशिक्षण दिने निर्णय गरेको हो।

सांसदहरूसँग फागुन १९ गते अन्तर्क्रिया गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

उनकाअनुसार फागुन १९ गते सातै प्रदेशमा गएर प्रदेश सभा सदस्यहरूसँग छलफल गरिनेछ।

कांग्रेसका पदाधिकारीहरूलाई प्रदेशमा खटाइने र राष्ट्रपतिमा पौडेललाई समर्थन गरेका अरू ७ दलका प्रतिनिधि पनि अन्तर्क्रियामा जाने र सम्बोधन गर्ने निर्णय भएको महतले बताए।

महतले फागुन २४ गते काठमाडौंमा सांसदहरूलाई मतदान प्रक्रियालगायतबारे पनि प्रशिक्षण दिइने जानकारी दिएका छन्।

यसअघि ८ दलीय गठबन्धनले बनाएको कार्यदलले पनि राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर जाने निर्णय गरेको थियो।

फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।सेतोपाटीबाट

  • १७ फाल्गुन २०७९, बुधबार ०५:४९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU