सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलालीमा लागुऔषधसहित ६ जना प्रहरी नियन्त्रणमा, पक्राउ पर्ने कोको हुन?

धनगढीः कैलालीमा लागुऔषधसहित थप ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानबाट संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय सन्तोष राना, धनगढी उपमहानगरपालिका–१० का ५० वर्षीय रामनारायण राना, डोटीको आदर्श गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ रामजानकी टोलमा डेरा गरी बस्दै आएकी १९ वर्षीया आयुसा उपाध्याय, मिलन चोककी १५ वर्षीया करिस्मा छेदाल, टिकापुर नगरपालिका–८ बटमपुरका २५ वर्षीय आकाश चौधरी, टिकापुर–७ दिव्यपुरकी २९ वर्षीया सिवास्नी चौधरीसहित ६ जना पक्राउ परेका छन्।

 

लागुऔषधसहित जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका धनगढी उपमहानगरपालिका–१३ का सन्तोष रानाबाट १ ग्राम ४३० मिलिग्राम, उपमहानगरपालिका–९ बङग्राकटान स्थित धनगढी–१० का रामनारायण रानाबाट ४५० मिलिग्राम आयुसा उपाध्याय र करिस्मा छेदालबाट ६९० मिलिग्राम (पलाष्टिक सहित) लागुऔषध प्रहरीले फेला पारेको थियो।

 

त्यस्तै आकाश चौधरीले चलाएको से.५प. २०८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार सिवास्नी चौधरीको साथबाट ३० दशमलव ५७ ग्राम लागुऔषध जस्तो देखिने धुलो पदार्थ फेला परेपछि प्रहरीले पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दिनेश खबरबाट

  • २२ माघ २०७९, आईतवार ११:१४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU