अनेरास्ववियूले शिक्षामन्त्रीको पुत्ला जलायो
काठमाडौं : एकीकृत समाजवादीको विद्यार्थी संगठनले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ।
समाजवादी पार्टी निकट अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन्।
अनेरास्ववियूले शिक्षा मन्त्री खनाललाई शैक्षिक दलाल भएको आरोप लगाएका छन्। मन्त्री खनालले निजी शैक्षिक स्थालालाई फाइदा हुने गरी काम गरेको र गरिव विद्यार्थीहरुको पक्षमा काम नगरेको भन्दै अनेरास्ववियूले उनको पुत्ला दहन गरेको हो। अन्नपुर्णबाट








"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया